अस्ट्रेलिया पहिले ब्याटिङ गर्दै २०८१ जेष्ठ २६, शनिबार २२:२३ काठमाडौं । अस्ट्रेलियाले वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपको सत्रौं खेलमा इंग्ल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । वेस्ट इन्डिजको बारबाडोसमा इंग्ल्यान्डका कप्तान जोस बटलरले टस जितेर बलिङ रोजेका हुन् ।