नेपाल, हंगकंग र युएई सम्मिलित त्रिकोणात्मक सिरिज भोलिदेखि

नेपाल, यूएई र हङकङ सम्मिलित टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको ट्रफी सार्वजनिक भएको छ । आज सोमवार नेपालका कप्तान रोहित पौडेल र युएईका कप्तान…

त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोली घोषणा

नेपाल क्रिकेट सङ्घले त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोली घोषणा गरेको छ। आउँदो कात्तिक १ गतेदेखि काठमाडौँमा त्रिदेशीय टी-२० शृङ्खला आयोजना हुँदै छ। प्रतियोगितामा…

ACC U-19 Premier : दिपेशको घातक बलिङ्गमा बहराइन विरुद्ध नेपाल विजयी

एसीसी यू-१९ प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित निकालेको छ। आज सम्पन्न खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित…
Sandeep Lamichhane

सन्दीपविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ आज पनि स्थगित

नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ। काठमाडौँ जिल्ला अदालतमा आजका लागि तोकिएको सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ…
Dev Khanal

ACC U19 Premier : देवको शतकमा नेपालद्वारा इरान विशाल अन्तरले पराजित

मलेसियामा आज सुरु भएको एसीसी अन्डर-१९ प्रिमियर कप प्रतियोगिता अन्तर्गत नेपालले विजयी सुरुवात गर्ने क्रममा इरानलाई २७४ रनको विशाल अन्तरले पराजित गरेको छ।…

एसिसी यु–१९ प्रिमियर कप खेल्ने राष्ट्रिय क्रिकेट टोलीको विदाई

नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार एसिसी यु–१९ प्रिमियर कप खेल्न मलेसिया जाने युवा राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामनासहित बिदा गरेको छ । प्रतियोगिता अक्टोबर…

विश्वकप क्रिकेट : इंग्ल्यान्ड विरुद्ध न्युजिल्यान्डको शानदार जित

भारतमा आज सुरु भएको १३ औं आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उद्घाटन खेलमा न्युजिल्यान्डले डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डलाई ९ विकेटले पराजित गरेको छ। अहमदावादको नरेन्द्र…

क्यानको टिकेटिङ्ग पार्टनरमा आईएमई पे, दुई वर्षमा डेढ करोड दिने

नेपाल क्रिकेट सङ्घ (क्यान) र आई एम ई डिजिटल सोलुसन लिमिटेड (आई एम ई पे) बिच रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौता…
dipendra airee

कीर्तिमानी दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा

चीनको हाङझाउमा भएको १९ औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा विश्व कीर्तिमान कायम गर्न सफल राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा…

आज सुरु हुँदै १३ औं आईसीसी विश्वकप

विश्वकप क्रिकेट खेल्न विश्वका उत्कृष्ट दस टिम र सो टिमका नामी क्रिकेटर भारतमा छन् । विश्वकप क्रिकेटलाई फुटबलपछि लोकप्रियताको आधारमा दोस्रो सबैभन्दा ठुलो…
© 2026 WicketNepal - WordPress Theme by WPEnjoy