रोमान्चक खेलमा अस्ट्रेलिया ४ रनले विजयी, मार्शको अलराउण्ड प्रदर्शन

मिचेल स्टार्कको अन्तिम ओभरमा शानदार बलिंग तथा मिचेल मार्शले अलराउण्ड प्रदर्शन गर्दा घरेलु टोलि वेस्टइन्डिजलाई चौथो खेलमा अस्ट्रेलियाले ४ रनले पराजित गरेको छ।…

बाबरको कीर्तिमानी शतकले दिलाएन जित, इंग्ल्यान्डद्वारा सिरिज क्लिन स्विप

कप्तान बाबर आजमले करियरकै उत्कृस्ट प्रदर्शन गरेता पनि भ्रमण टोलि पाकिस्तान इंग्ल्यान्ड बिरुद्ध तेश्रो एकदिवसीय अन्तर्राष्ट्रियमा ३ विकेटले पराजित भएको छ। जितसंगै अधिकांश…

दक्षिण अफ्रीका बिरुद्ध आयरल्याण्डको ऐतिहासिक जित

दोश्रो खेलमा दक्षिण अफ्रीकालाई ४३ रनले पराजित गर्दै घरेलु टोलि आयरल्याण्डले तिन वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिजमा १-० को अग्रता हाँसिल गरेको छ। आयरल्याण्डले…

गेलको छक्का वर्षा, अस्ट्रेलिया बिरुद्ध वेस्टइन्डिजको सिरिज जित

क्रिस गेलले आक्रामक ब्याटिंग गर्दा तेश्रो खेलमा अस्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै वेस्टइन्डिजले पाँच खेलको टि-२० अन्तर्राष्ट्रियको सिरिज २ खेल अगावै ३-० ले…

रोमान्चक खेलमा भारतद्वारा इंग्ल्यान्ड पराजित, सिरिज बराबरी

रोमान्चक दोश्रो खेलमा इंग्ल्यान्ड महिला टिमलाई ८ रनले पराजित गर्दै भारतीय महिला टिमले तीन वटा टि-२० अन्तर्राष्ट्रिय सिरिज १-१ को बराबरीमा ल्याएको छ।…

एक मात्र टेस्टमा बंगलादेशको सहज जित

घरेलु टोलि जिम्बाबे बिरुद्धको एक मात्र टेस्टमा बंगलादेश २२० रनले सहजै विजयी भएको छ। टेस्टको अन्तिम दिन बंगलादेशले दिएको ४७७ रनको लक्ष्य पछ्याउने…

चलेन अस्ट्रेलियाको ब्याटिंग, वेस्टइन्डिजको शानदार जित

भ्रमण टोलि अस्ट्रेलियालाई दोश्रो खेलमा ५६ रनले पराजित गर्दै वेस्टइन्डिजले पाँच खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिजमा २-० को अग्रता हाँसिल गरेको छ। ५६ रनको…

पाकिस्तान बिरुद्ध इंग्ल्यान्डको सिरिज जित

दोश्रो खेलमा पाकिस्तानलाई ५२ रनले पराजित गर्दै घरेलु टोलि इंग्ल्यान्डले पाकिस्तान बिरुद्ध तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज २-० ले जितेको छ। लर्ड्स मैदानमा…

जितको दिशामा बंगलादेश

बंगलादेशको जिम्बाब्वे भ्रमण अन्तर्गत एकमात्र टेस्टको चौथो दिनको खेल सम्पन्न हुँदा ४७७ रनको विशाल लक्ष्य पाएको जिम्बाब्वे टेस्ट जोगाउन संघर्ष गरिरहेको छ। दोश्रो…

रसेल, म्याकोय र वाल्स चम्किंदा वेस्टइन्डिजद्वारा अस्ट्रेलिया पराजित

अस्ट्रेलियाको वेस्टइन्डिज भ्रमण अन्तर्गत पाँचवटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत पहिलो खेलमा घरेलु टोलि वेस्टइन्डिज १८ रनले विजयी हुँदै सिरिजमा १-० को अग्रता हाँसिल…
© 2026 WicketNepal - WordPress Theme by WPEnjoy