sita rana magar

सिताले घातक बलिंग गर्दा हंगकंग विरुद्ध नेपालको जित

चार देश सम्मिलित महिला टी-ट्वान्टी आई सिरिजअन्तर्गत हङकङविरुद्धको पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो ।…

एसिया कपका लागि सन्दीप टिमसँगै पाकिस्तान नजाने

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने एसिया कपका लागि राष्ट्रिय टिमसँगै पाकिस्तान नजाने भएका छन्। बलात्कार आरोप लागेका लामिछानेको मुद्दाको अन्तिम सुनुवाइ…
Nepal U19 Cricket Team

यू-१९ विश्वकप खेल्ने सबै १६ टिमको टुङ्गो

सन् २०२४ मा श्रीलङ्कामा हुने आइसिसी यू-१९ विश्वकपमा १६ टिमबीच प्रतिस्पर्धा हुँदैछ। अफगानिस्तान, अष्ट्रेलिया, बङ्गलादेश, इंग्ल्याण्ड, भारत, आयरल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलङ्का, वेस्ट…
Basu Joshi

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको अध्यक्षमा बासुदेव जोशी

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको अध्यक्षमा बासुदेव जोशी चयन भएका छन् । शनिवार धनगढीमा सम्पन्न संघको दोश्रो साधारणसभाबाट जोशी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन्…

पुनः क्यान अध्यक्षमा उठ्ने चन्दको घोषणा

नेपाल क्रिकेट सङ्घका (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले फेरि पनि अध्यक्षमा उठ्ने घोषणा गरेका छन्। नेपाल क्रिकेट सङ्घ कैलाली जिल्लाको अधिवेशन उद्घाटन समारोहमा उनले…
Sandeep Lamichhane ( Photo : Chris Whiteoak / The National )

सन्दीपको मुद्दामा भएन बहस, पीडितकी आमाको जन्म मिति प्रमाणीकरण गर्न आदेश

जिल्ला अदालत काठमाडौँले बलात्कार अभियुक्त क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा पीडितकी आमाको जन्म मिति यकिन गर्न आदेश दिएको छ। बिहीबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले…
sandeep lamichhane

सन्दीप लामिछानेबिरुद्धको मुद्दामा आजदेखि नियमित सुनुवाइ हुँदै

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँमा आजदेखि नियमित सुनुवाइ हुँदै छ। बलात्कार आरोप लागेका…
Nepal Women's Cricket Team

महिला राष्ट्रिय टिम मलेसिया प्रस्थान

नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी टी–२० महिला विश्वकपको एशिया क्वालिफायरको तयारीका लागि मलेसियामा जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाइ गरेको छ…

पारस खड्का काठमाडौँ जिल्ला क्रिकेट सङ्घको सदस्य चयन

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का काठमाडौँ जिल्ला क्रिकेट सङ्घको सदस्यमा चयन भएका छन् । मङ्गलवार सम्पन्न काठमाडौँ जिल्ला क्रिकेट सङ्घको चौथो…

एसिया कपका लागी १७ सदस्यीय नेपाली टोली घोषणा

नेपाल क्रिकेट सङ्घले एसिया कप क्रिकेट प्रतियोगिताको लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ । सोमबार क्यानले रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा…
© 2026 WicketNepal - WordPress Theme by WPEnjoy