दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्।

विषाखापटनमा यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ।

लखनउका पूर्व कप्तान केएल राहुलले दिल्लीबाट तथा ऋषभ पन्तले आफ्नो पुरानो फ्रेन्चाइज दिल्लीको सामना गर्नेछन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy