सुरु हुँदैछ ‘स्कुल क्रिकेट लिग’

school cricket league

विकेटनेपाल, पुष २९ 

माघ १५ गते बाट देशब्यापी स्कुल क्रिकेट लिग सुरु हुने भएको छ l हिमालयन क्रिकेट एकेडेमीको आयोजनामा संचालन हुने प्रतियोगिता १ महिनासम्म देशका बिभिन्न शहरमा संचालन गरिनेछ l

कन्चनपुरबाट सुरु हुँदै धनगढी, काठमाडौँ, नेपालगंज, पोखरा, चितवन, भैरहवा हुँदै झापामा लिगको अन्त्य हुनेछ l बिभिन्न सहरमा सम्पन्न क्षेत्रीय लिगहरु पछि रास्ट्रिय क्रिकेट लिग संचालन गरिने आयोजकले बताएको छ l

रास्ट्रिय र क्षेत्रीय लिगका बिजेताले  १ लाख बराबरको क्रिकेट सामग्री र उपविजेताहरुलाई ५० हजार बराबरको क्रिकेट सामग्री प्रदान गरिनेछ l

२५ ओभर इनिंगमा खेलाईने खेलमा सेतो जर्सी र रातो बल प्रयोग गरिनेछ l प्रतियोगितालाई एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसले प्रयोजन गर्नेछ l





थप समाचार

अपराजित रहँदै एपीएफ फाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब अपराजित रुपमा जारी ललितपुर मेयर्स कपको फाइनल प्रवेश गरेको छ । समूह चरणको […]

राजस्थानमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीइल) अन्तर्गतको ६५ औं खेलमा राजस्थान रोयल्समाथि पञ्जाब किंग्सले जित निकालेको छ […]

अदालतको फैसलालाई सम्मान गर्ने लामिछानेको भनाई, भिडियो सहित

काठमाडौं । बलात्कार मुद्दामा सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेले अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताएका छन् । उच्च अदालत […]

क्यानद्वारा सन्दीपमाथिको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछानेमाथि लागेको निलम्बन फुकुवा गरेको छ । […]

सन्दीपले पाए सफाई

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले पाटन उच्च अदालत बाट सफाइ पाएका छन् ।

कोशीमाथि बागमतीको जित

काठमाडौं । जारी ललितपुर मेयर्स कपमा बिहिबारको दोस्रो खेलमा वागमती प्रदेशले कोशी प्रदेशलाई पराजित गरेको छ । आफ्नो तेस्रो खेलमा […]