आइपीएल : कोलकाता र राजस्थान खेल्दै

काठमाडौं । १७ औं संस्करणको ईण्डियन प्रिमियर लिग (आइपिएल) को ३१ औं खेलमा कोलकाता नाइटराईडर्स र राजस्थान रोयल्सबीच खेल हुँदै छ।

कोलकाताको घरेलु मैदान इडन ग्राडेन क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजेदेखि शुरु हुनेछ।

छ खेलमा पाँचमा जित तथा एकमा हार व्यहोरेको राजस्थान शीर्ष स्थानमा छ । उता, कोलकाता पाँच खेलमा चारमा जित र एकमा हार सहित दोस्रो स्थानमा छ । आजको खेलमा राजस्थानलाई पराजित गरि कोलकाता शीर्ष स्थानमा उक्लिने लक्ष्यमा छ । कोलकातालाई हराउँदै राजस्थान पनि शीर्ष स्थानमा कायमै रहन चाहान्छ ।

आइपीएल ईतिहासमा हालसम्म यि दुई टोलीबीच २८ खेल भएकामा कोलकाता १४ खेलमा विजयी हुँदा १३ खेल राजस्थानले जितेको छ । एक खेल भने नतिजा बिना नै सकिएको थियो ।

यस लिगमा १० टोलीको सहभागीता रहेको छ ।





थप समाचार

दिल्लीमाथि कोलकाताको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४७ औं खेलमा कोलकाता नाईटराईडर्सले दिल्ली क्यापिटल्समाथि सहज जित हात पारेको छ […]

कोलकाताले दिल्लीबाट पायो १५४ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४७ औं खेलमा कोलकाता नाईटराईडर्सले दिल्ली क्यापिटल्सबाट १ सय ५४ रनको लक्ष्य […]

आइपीएल : कोलकाता र दिल्ली खेल्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज कोलकाता नाइटराइडर्स र दिल्ली क्यापिटल्सबीच खेल हुदैछ । कोलकाताको घरेलु मैदान इडन […]

अभानी प्रिमियर लिग : अभानी र खुकुरीको जित

काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा जारि अभानी प्रिमियर लिगमा अभानी क्रिकेट क्लब र रोयल खुकुरी क्रिकेट क्लबले जित निकालेका छन् । […]

विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा भएको छ […]

हैदराबादमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४६ औं खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि सहज जित हात पारेको […]