आइपीएल : मुम्बई र लखनाउ खेल्दै

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गतको ४८ औं खेलमा आज मुम्बई इन्डियन्स र लखनाउ सुपर जायन्ट्सबीच खेल हुदैछ ।

लखनाउको घरेलु मैदान ऐकना क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजेदेखि शुरु हुदै छ ।

जारी आइपीएलमा नौ खेलमा पाँचमा जित तथा चारमा हार व्यहोरेको लखनाउ दश अंकका साथ पाँचौ स्थानमा छ । नौ खेल खेलेको मुम्बई तीनमा जित तथा छ खेलमा हार व्यहोरेर छ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।

आइपीएल इतिहासमा यि दुई टोली चार पटक आमने सामने भएका छन् । तीन खेलमा लखनाउ विजयी हुँदा दुई खेल मुम्बईले जितेको छ । गत वर्ष भएको अन्तिम भेटमा मुम्बई विजयी भएको थियो । सो खेल मुम्बईले ८१ रनको फराकिलो अन्तरले जितेको थियो । दश टोलीको सहभागीता रहेको लिगमा राजस्थान रोयल्स शीर्ष स्थानमा छ ।





थप समाचार

सन्दीप अमेरिका जाने विषयमा यस्तो भन्छन् क्यान अध्यक्ष

काठमाडौं । नेपाली क्रिकेट टिमका पुर्वकप्तान सन्दीप लामिछाने केही दिनमा टी२० विश्वकपमा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएका छन् । […]

यसरी छानिएका थिए विश्वकप खेल्ने २० राष्ट्र…

काठमाडौं । आगामी महिना अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपमा पहिलो पटक २० देशबीच प्रतिस्पर्धा हुदैछ […]

फ्रेजरलाई समेट्दै अस्ट्रेलियाको विश्वकप टोली घोषणा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) मा शानदार प्रदर्शनका कारण चर्चामा रहेका ज्याक फ्रेजरलाई समेट्दै आगामी जुनमा अमेरिका र वेस्ट […]

फाइनल प्रवेशका लागि कोलकाता र हैदराबाद खेल्दै

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनल प्रवेशका लागि कोलकाता नाईट राईडर्स र सनराईजर्स हैदराबाद खेल्दै […]

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]