आइपीएल : हैदराबाद र मुम्बई भिड्दै

काठमाडौं । १७ औँ संस्करणको ईण्डियन प्रिमियर लिग (आइपिएल) मा आज (बुधाबार) सनराइजर्स हैदरावाद र मुम्बई इण्डियन्सबीच खेल हुँदैछ ।

हैदरावादको घरेलु मैदान राजिब गान्धी क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुका पौने ८ बाट सुरु हुनेछ ।

दुबै टोलीले जारी सिजनको आफ्नो पहिलो खेलमा हार व्यहोरेका थिए ।

हैदरावादले पहिलो खेलमा कोलकोता नाइटराइडर्ससँग हार व्यहोरेको थियो । भने, मुम्बईले गुजरात टाइटन्ससँग हार व्यहोरेको थियो ।

दुवै टोली दोस्रो खेलमा पहिलो जितको खोजीमा रहेका छन् ।

आइपीएलमा यि दुवै टोलीले हालसम्म २१ खेल खेलेकामा १२ खेल मुुम्बईले जित्दा ९ खेलमा हैदराबादले बाजी मारेको छ ।





थप समाचार

नेपालले पायो २०५ रनको लक्ष्य

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी२० सिरिजको पहिलो खेलमा २ सय ५ रनको लक्ष्य पाएको छ […]

नेपालले टस जित्यो, अनिल खेल्दै

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहितकुमार […]

नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिज आजबाट

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए ले नेपालको सिनियर राष्ट्रिय टोलीसँग पाँच खेलको टी२० सिरिज आजबाट सुरु गर्दैछ […]

कोलकातामाथि पञ्जाबको ऐतिहासिक जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ४२ औं खेलमा कोलकाता नाईटराईडर्समाथि पञ्जाब किंग्सले ऐतिहासिक जित हात पारेको […]

पञ्जाबले कोलकाताबाट पायो २६२ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ४२ औं खेलमा कोलकाता नाईटराईडर्सले पञ्जाब किंग्सलाई २ सय ६२ रनको […]

‘धेरै रन बनाउने लक्ष्य छ’ – कप्तान पौडेल (भिडियो सहित)

काठमाडौं । वेस्ट इन्डिज ए सँग शनिबारबाट सुरु हुने पाँच खेलको टी-२० सिरिजमा बढि भन्दा बढि रन बनाउँने नेपाली टोलीको […]