पन्तलाई समेट्दै भारतीय टोलीको घोषणा

काठमाडौं । सन्जु सामसनलाई समट्दै आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि भारतको टोली घोषणा भएको छ ।

मंगलबार रोहित शर्माको कप्तानीमा १५ सदस्यीय भारतको टोली घोषणा भएको हो । सन् २०२४ मा हुने आइसिसी पुरुष टी–२० विश्वकपका लागि भारतले टोलीमा सन्जु सामसन समावेश गरिएको छ ।

विश्वकपमा भारत समूह ए मा रहेको छ । समूह ए मा भारतको अलावा पाकीस्तान, आयरल्यान्ड, क्यानडा र अमेरिका छन् । ५ जुनमा आयरल्यान्डसॅंग खेल्दै भारतले विश्वकपको सुरुआत गर्नेछ ।

भारतको टोली

रोहित शर्मा(कप्तान), यसश्वी जैसवाल, विराट कोहोली, सुर्यकुमार यादव, रिषभ पन्त, सन्जस सामसन, हार्दिक पान्ड्या, शिभम दुबे, अक्षर पटेल, रविन्द्र जडेजा, कुलदिप यादव, युजभेन्द्र चहल, मोहम्मद सिराज, जसप्रित बुमराह, अर्शदिप सिंह





थप समाचार

फ्रेजरलाई समेट्दै अस्ट्रेलियाको विश्वकप टोली घोषणा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) मा शानदार प्रदर्शनका कारण चर्चामा रहेका ज्याक फ्रेजरलाई समेट्दै आगामी जुनमा अमेरिका र वेस्ट […]

फाइनल प्रवेशका लागि कोलकाता र हैदराबाद खेल्दै

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनल प्रवेशका लागि कोलकाता नाईट राईडर्स र सनराईजर्स हैदराबाद खेल्दै […]

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]