एन्गेडीले आईपीएल गुमाउने

काठमाडौं । दक्षिण अफ्रिकाका तिव्र गतिका बलर लुंग्गि एन्गेडीले यस संस्करणको ईन्डियन प्रिमियर लिग(आईपीएल) गुमाउने भएका छन् ।

दक्षिण अफ्रिकाको फ्रेन्चाईजि लिग एसए ट्वान्टीका क्रम मेरुदन्डमा समस्या भएको थियो । दिल्लीले उनको स्थानमा अष्ट्रेलियाका माथिल्लो क्रमका ब्याटर ज्याक फ्रेजर मैकगर्कलाई अनुबन्ध गरेको छ ।

ज्याकले अष्ट्रेलियाका लागि ओडिआई खेलिसकेका छन् । २ ओडिआई खेलमा ज्याकले ५१ रन बनाएका छन् ।

ज्याक लेगस्पिन बलिङको समेत क्षमता राख्नेछन् ।

दिल्लीको कप्तानमा रिषभ पन्त फर्कदै छन् । गत वर्ष सवारी दुर्घटनामा परेका पन्तले आईपीएल गुमाएका थिए । पन्तको अनुपस्थितीमा डेबिड वार्नरले दिल्लीको कप्तानी गरेका थिए ।





थप समाचार

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]

क्यानडासँग हार्यो नेपाल

काठमाडौं । विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । ओडिआई ईतिहासमा क्यानडासँग […]

क्यानडाद्वारा पहिलो पटक नेपाल पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल  १०३ रनको फराकिलो अन्तरले पराजित भएको छ […]

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]