रुपन्देही सुपर लिग : कृष्ण एक्लैले ८ विकेट लिंदा तिलोत्तमा विजयी

प्रकाश न्यौपाने , भैरहवा, फागुन ४ रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार भएको डिभिजन ‘बी’को खेलमा तिलोत्तमा…

दोश्रो टेस्टमा भारतद्वारा इंग्ल्यान्ड रेकर्ड रन अन्तरले पराजित

इंग्ल्यान्डको भारत भ्रमण अन्तर्गत दोश्रो टेस्टमा घरेलु टिमले ३१७ रनको विशाल जित दर्ता गर्दै सिरिज १-१ को बराबरीमा ल्याएको छ। पहिलो टेस्ट इंग्ल्यान्डले २२७…

आईपीएल २०२१ : किंग्स-११ पन्जाबले पायो नयाँ नाम

इन्डियन प्रिमियर लिग ( आईपीएल ) को टिम किंग्स इलेभेन पन्जाबले ( Kings XI Punjab ) ले आफ्नो नाम परिवर्तन गरेको छ। आईपीएलको…

आश्विनले कीर्तिमानी शतक बनाउदा भारत जिततर्फ

स्पिनरहरु हावी हुँदा पहिलो दिन देखि निकै मुस्किल मानिएको पिचमा भारतले दोश्रो इनिंग्समा अप्रत्यासित ब्याटिंग गर्दा दोश्रो टेस्ट जिततर्फ अग्रसर रहेको छ। टेस्टको…

योगेन्द्र चम्किदा मुनस्टोनलाई चितवन च्याम्पियनसिप ट्रफीको उपाधि

चितवन, फागुन ३– १७औं संस्करणको ‘प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफी–२०७७ को उपाधि मुनस्टोन क्रिकेट क्लवले उचालेको छ । उपाधिसंगै मुनस्टोनले नगद २० हजार…

दक्षिण अफ्रीका बिरुद्ध पाकिस्तानको ऐतिहासिक सिरिज जित

तेश्रो टि-२० मा दक्षिण अफ्रीकालाई ४ विकेटले पराजित गर्दै पाकिस्तानले तिन टि-२० अन्तर्राष्ट्रियको सिरिज २-१ ले जितेको छ। टि-२० अन्तर्राष्ट्रियमा दक्षिण अफ्रीकाको यो…

चितवन च्याम्पियनसिप ट्रफीः सुमितको शतकमा इस्टर्न फाइनलमा

चितवन, फागुन-२ भरतपुर क्रिकेट क्लवविरुद्ध ३ रनको रोमाञ्चक जित निकाल्दै ग्लोबल इनफरेन्स इस्टर्न क्रिकेट एकेडेमी १७औं संस्करणको ‘प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफी–२०७७ को…

आश्विन चम्किदा भारत जिततर्फ अग्रसर

इंग्ल्यान्डको भारत भ्रमण अन्तर्गत चेन्नाईमा जारि दोश्रो टेस्टको दोश्रो दिन समाप्तिमा भारत जिततर्फ अग्रसर देखिएको छ। दोश्रो दिनको समाप्तिमा दोश्रो इनिंग्स ब्याटिंग सुरु…

दक्षिण अफ्रीकाको जितमा प्रिटोरियसको कीर्तिमानी बलिंग

दक्षिण अफ्रीकाको पाकिस्तान भ्रमण अन्तर्गत टि-२० सिरिजको दोश्रो टि-२० मा भ्रमण टोलि ६ विकेटले विजयी भएको छ। जितसंगै सिरिज १-१ को बराबरीमा पुगेको…

दोश्रो चरणको प्रशिक्षणको लागि क्यानद्वारा २० सदस्यीय टिमको घोषणा

नेपाली राष्ट्रिय क्रिकेट टिमको काठमाडौँमा जारि बन्द प्रशिक्षण अन्तर्गत दोश्रो चरणको प्रशिक्षणको लागि २० सदस्यीय टोलिको घोषणा गरेको छ। नेपाल क्रिकेट संघले गत…
© 2026 WicketNepal - WordPress Theme by WPEnjoy