अमितको शतक र दिपेन्द्रको ५ विकेट , पुलिसको दोश्रो जित

अमित श्रेष्ठ र दिपेन्द्र ऐरीले उत्कृस्ट प्रदर्शन गरेपछि नेपाल पुलिस क्लबले प्रदेश नम्बर-१ लाई पराजित गर्दै प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगितामा लगातार दोश्रो जित…

कर्णालीको कमजोर प्रदर्शन, हरिशंकर शाहको अल-राउण्ड प्रदर्शनमा प्रदेश-२ विजयी

( फिचर फोटो – हरिशंकर शाह ) प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत कर्णाली प्रदेशलाई प्रदेश-२ ले ठुलो अन्तरले पराजित गरेको छ। प्रधानमन्त्री…

पुलिसको उद्दार गर्न अमित श्रेष्ठको शतकीय इनिंग

राष्ट्रिय क्रिकेट टिममा स्थान बनाउन नसके पनि लगातार घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्ने क्रिकेटर अमित श्रेष्ठले पुनः आफुलाई प्रमाणित गरेका छन्। यु-१९ राष्ट्रिय…

भारत र वेस्ट इन्डिजको जित, सकियो विश्वकप अभ्यास खेलहरु

मे ३० बाट इंग्ल्याण्डमा सुरु हुने एकदिवसीय विश्वकप अघिको सम्पूर्ण अभ्यास खेलहरु सकिएका छन्। मंगलबार राति भएका अन्तिम २ खेलमा भारतले बंगलादेशलाई तथा…

धोनी र केएल राहुलको शतकमा भारतले बनायो ३५९

विश्वकप अघि भारतको लगातार चिन्ताको बिषय बनेको चौथो नम्बरमा को ब्याट्सम्यान भन्ने बहस अब टुंगिने निश्चित भएको छ। विश्वकप अघि आफ्नो अन्तिम अभ्यास खेलमा…

होपको शतक, रसेल र होल्डरको आक्रामक इनिंग, वेस्ट इन्डिजको विशाल योगफल

एकदिवसीय विश्वकप सुरु हुनु अघि अन्तिम दिनको अभ्यास खेल अन्तर्गत वेस्ट इन्डिज र न्युजिल्याण्ड प्रतिस्पर्धा गरिरहेका छन्। काउन्ट्रि ग्राउन्ड ब्रिस्टलमा टस हारेर ब्याटिंग गरेको…

आर्मी सामु कर्णाली कमजोर, सुशन र राजुको उत्कृस्ट फर्म

काठमाडौँमा जारि प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिता अन्तर्गत मुलपानी मैदानमा सम्पन्न खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ११७ रनको ठुलो अन्तरले पराजित…

चम्किए पारस, प्रदेश-३ को लगातार दोश्रो जित

काठमाडौँमा जारि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत पाँचौ दिनको टियु मैदानमा सम्पन्न खेलमा पारस खड्का कप्तानीको प्रदेश नम्बर-३ ले गण्डकी प्रदेशलाई…

राजु रिजालको लय कायमै, कर्णाली बिरुद्ध आर्मीको ठुलो योगफल

सन् २०१६ पछि नेपाली राष्ट्रिय टिममा कम्ब्याक गर्न नसकेका राजु रिजालको ब्याट जारि प्रधानमन्त्री कपमा लामो समय पछि बोल्न थालेको छ। प्रतियोगिता अन्तर्गत…

पारस र सुर्यको घातक बलिंग, गण्डकी १०८ मै समेटियो

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत पाँचौ दिनको टियु मैदानमा जारि खेलमा गण्डकी प्रदेश र प्रदेश नम्बर-३ प्रतिस्पर्धा गरिरहेका छन्। पारस खड्काले कप्तानी गरिरहेको…
© 2026 WicketNepal - WordPress Theme by WPEnjoy