जिम्मेवारी मुक्त भएपछि भारत फर्किए प्रशिक्षक प्रभाकर

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका भारतीय प्रशिक्षक मनोज प्रभाकर स्वदेश फर्किएका छन् । सोमबार बिहान उनी भारत फर्किएका हुन् । स्रोतका अनुसार…

ICCWCL2 : स्कटल्याण्डसंग नेपालको लज्जास्पद हार

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नामिबियामा सम्पन्न त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको आफ्नो चौंथो तथा अन्तिम खेलमा पनि नेपाल ८ विकेटले पराजित भएको छ। सिरिज…

पीएसएलको ड्राफ्टमा पांच नेपाली खेलाडी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पांच खेलाडी पाकिस्तानी सुपर लिग (पीएसएल)को ड्राफ्टमा परेका छन् । नेपाली टोलीका दुई विकेटकिपर ओपनिंग ब्याट्सम्यान अर्जुन साउद र…

ICCWCL2 : नामिबियाद्वारा नेपाल पराजित

नामिबियामा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले घरेलु टोली नामाबियासँग ८६ रनले पराजित भएको छ। युनाइटेड क्रिकेट…

ICCWCL2 : नेपालले टस जितेर नामिबियालाई ब्याटिंगको निम्तो, करन केसी बाहिर

नामिबियामा जारी आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा आज (बुधबार) नेपालले घरेलु टोली नामाबियासँग प्रतिस्पर्धा गर्दैछ । खेलमा टस जितेर…

लिग-२ : स्कटल्याण्डलाई हराउदै तेश्रो स्थानमा उक्लियो नामिबिया

नामिबियामा जारि आईसीसी विश्वकप लिग-२ अन्तर्गतको चौंथो खेलमा नामिबियाले स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको छ। युनाइटेड क्रिकेट क्लब मैदान विन्ढोकमा स्कटल्याण्डले दिएको २०९…

नेपाललाई ३ विकेटले पराजित गर्दै स्कटल्याण्ड लिग-२ को शिर्षमा

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नामिबियामा जारि त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आफ्नो दोश्रो खेलमा नेपाल स्कटल्याण्डसंग ३ विकेटले पराजित भएको छ। लिग-२ अन्तर्गत…

वर्षाले खेल नतिजाविहिन हुँदा नेपाल र नामिबियाले बाँडे अंक ( अंकतालिका सहित )

आईसीसी विश्वकप लिग-२ अनार्गत नामिबियामा जारि त्रिकोणात्मक एकदिवसीय अन्तर्गत नेपाल र आयोजक नामिबिया बीचको खेल वर्षाले प्रभावित हुँदा नतिजाविहिन टुंगिएको छ। विन्ढोकमा नेपालले…

ICCWCL2 : टस हारेर नेपाल ब्याटिंग गर्दै, करन बाहिर

नामिबियामा जारि आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आज नेपाल र नामिबिया प्रतिस्पर्धा गर्दैछन्। विन्ढोक स्थित युनाइटेड क्रिकेट क्लब मैदानमा टस जितेर नामिबियाले…
Sagar Dhakal

सागरको घातक बलिंगमा नेपालद्वारा दिल्ली सहजै पराजित

देब्रे हाते स्पिनर सागर ढकालले घातक बलिंग गर्दा भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले दोश्रो अभ्यास खेलमा दिल्ली जिल्ला क्रिकेट संघ ( डीडीसीए…
© 2026 WicketNepal - WordPress Theme by WPEnjoy