कहिले आयोजना होला आईपीएल २०२१

भारतीय क्रिकेट बोर्ड ( बिसीसीआई ) ले आईपीएलको २०२१ मा आयोजना हुने १४ औं संस्करणको मिति घोषणा गरेको छैन। तर भारतले भर्खरै जारि…

आईपीएल विजेता मुम्बईले कति पायो पुरस्कार रकम

दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बई इन्डीएन्सले लगातार दोश्रो सिजन तथा पाँचौ पटक इन्डीएन प्रिमियर लिगको उपाधि जितेको छ। युएई स्थित दुबई…

IPL : जोफ्रा आर्चर ‘मोस्ट भ्यालुयबल प्लेयर’ , कसले के अवार्ड जिते

राजस्थान रोयल्सका तिब्र गति बलर जोफ्रा आर्चर आईपीएल २०२० को सबैभन्दा मूल्यवान खेलाडी (Most Valuable Player ) घोषित भएका छन्। आर्चरले लिगमा १४…

लगातार दोश्रो वर्ष मुम्बईलाई आईपीएल उपाधि

एकतर्फी खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै रोहित शर्मा कप्तानीको मुम्बई इन्डीएन्सले पाँचौ पटक इन्डीएन प्रिमियर लिगको उपाधि जितेको छ। छैठौं पटक…

IPL Final : बोल्ट चम्किदा दिल्लीद्वारा मुम्बईलाई मध्यम लक्ष्य, ऐयरको कप्तानी इनिंग

आईपीएल १३ को उपाधिको लागि डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्स र दिल्ली क्यापिटल्स प्रतिस्पर्धा गरिरहेका छन्। दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारि खेलमा टस जितेर…

IPL Final : दिल्लीले टस जितेर ब्याटिंग रोज्यो, दुवै टिमको अन्तिम-११ यस्तो छ

आईपीएल २०२० को फाइनलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्स र दिल्ली क्यापिटल्स प्रतिस्पर्धा गर्दैछन्। खेल युएईको दुबई स्थित दुबई अन्तर्राष्ट्रिय स्टेडियममा ७:४५ बजे राति…

IPL इतिहासमा पर्पल क्याप जित्न सफल १० बलर

टि-२० फर्म्याटको खेलमा बलरहरुको प्रदर्शन निकै महत्वपूर्ण रहने गर्छ। बलरहरुले शानदार प्रदर्शन गर्ने टोलिहरुनै प्रतियोगितामा राम्रो नतिजा निकाल्न सफल रहेको लिगको इतिहासले प्रस्ट…

IPL को १२ सिजनमा ‘अरेन्ज क्याप’ जित्न सफल ९ खेलाडी

विश्वकै महंगो र चर्चित लिग आईपीएलको १३ औं सिजन समाप्तिको संघारमा छ।  विश्वकै चर्चित खेलाडीहरुले सहभागिता जनाउने लिगमा एकै सिजन धेरै रन बनाउने…

IPL कुन सिजन कुन टिमले जितेको थियो

आईपीएलको १३ औं सिजनको उपाधिको लागि दिल्ली क्यापिटल्स र मुम्बई इन्डीएन्स प्रतिस्पर्धा गर्दैछन्। २००८ देखि सुरु भएको लिगको यस अघि सम्पन्न १२ सिजनको…

IPL Final : मजबूत मुम्बईलाई स्तब्ध पार्दै दिल्लीको इतिहास रच्ने लक्ष्य

आईपीएल २०२० को उपाधिको लागि डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्स र दिल्ली क्यापिटल्स दुबई अन्तर्राष्ट्रिय स्टेडियममा आज राति ७:४५ बजे प्रतिस्पर्धा गर्दैछन्। मुम्बई इन्डीएन्सले…
© 2026 WicketNepal - WordPress Theme by WPEnjoy