अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले जिम्बाबे क्रिकेटलाई निलम्बन गरेपछि जिम्बाबे क्रिकेटरहरुले निराश हुँदै प्रतिक्रिया दिएका छन्। बिहिबार लन्डनमा बसेको आईसीसको वार्षिक सम्मेलनमा सर्वसम्मतिले जिम्बाबे…
भारतको घरेलु क्रिकेट म्याचमा अफगानिस्तानको खेलाडीहरुलाई खेलाउन अफगानिस्तान क्रिकेट बोर्डले गरेको अनुरोधलाई भारतीय क्रिकेट बोर्ड – बिसीसीआईले अस्विकार गरेको छ। बिसीसीआईले अफगानिस्तानलाई भारतमा आफ्नो…
बिहिबार देखि इंग्ल्याण्डमा सुरु भएको १६ औं संस्करणको टि-२० ब्लास्ट २०१९ प्रतियोगिता अन्तर्गत पहिलो दिनको खेलमा मिडलसेक्स, वर्सेसटरसायर र समरसेटले जित दर्ता गरेका छन्।…
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको लन्डनमा बिहिबार बसेको बैठकले जिम्बाबे क्रिकेटलाई तुरुन्त लागु हुने गरि निलम्बन गरेको छ। आईसीसीले प्रेस बिज्ञप्ति जारि गर्दै लेखेको…
इंग्ल्याण्डलाई २०१९ विश्वकप क्रिकेटको उपाधि दिलाएका प्रशिक्षक ट्रेभोर बेलिसलाई इन्डियन प्रिमियर लिग – आईपीएल टिम सनराइजर्स हैदराबादले प्रशिक्षक नियुक्त गरेको छ। सन् २०१३…
इंग्ल्याण्डको घरेलु क्रिकेट प्रतियोगिता टि२० ब्लास्ट आजदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा विश्वचर्चित दुई खेलाडीहरु पाकिस्तानका मोहम्मद आमिर र दक्षिण अफ्रिकाका एबि डि…
एकदिवसीय विश्वकप सकिएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषदले नयाँ वरियता सार्वजनिक गरेको छ। वरियतामा विजेता टिमले इंग्ल्याण्ड र उप-विजेता न्युजिल्याण्ड खेलाडीहरुले स्थान सुधार गरेका छन्।…
अन्ततः १२ औं संस्करणको एकदिवसीय विश्वकप सकिएको छ। ७ हफ्तासम्म चलेको प्रतियोगिताको अन्त्य इतिहासकै रोचक रह्यो। प्रतियोगिता आयोजक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले विश्वकपमा उत्कृस्ट…
एकदिवसीय विश्वकप फाइनलमा धेरै चौका/छक्का प्रहार गर्ने टिमलाई विजेता घोषणा गर्दा राम्रो खेल्दा खेल्दै न्युजिल्याण्ड क्रिकेट टिम उपाधि जित्नबाट बन्चित हुन पुग्यो। खेल जित्नको…
