ICC WCL2 : पीएनजीलाई हराउदै नामिबिया चौंथो स्थानमा उक्लियो

आईसीसी विश्व कप लिग-२ अन्तर्गत  नामिबिया, अमेरिका र पपुवा न्यु गिनी ( पीएनजी ) विचको त्रिकोणात्मक सिरिज नामिबियामा सुरु भएको छ। सिरिजको पहिलो…

स्मिथ, स्टार्क र जाम्पा चम्किंदा अस्ट्रेलियाको सिरिज जित

दोश्रो खेलमा भ्रमण टोलि इंग्ल्यान्डलाई पराजित गर्दै घरेलु टोलि अस्ट्रेलियाले एक खेल अगावै तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज २-० ले जितेको छ। पहिलो…

मलानको शतक बाबजुद इंग्ल्यान्ड पराजित

पहिलो खेलमा भ्रमण टोलि इंग्ल्यान्डलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलियाले तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा अग्रता हाँसिल गरेको छ। एडिलेड ओभलमा इंग्ल्यान्डले दिएको…

आईपीएल २०२३ : कुन टिमले कसलाई गर्यो रिलिज, पर्समा कति छ रकम

इन्डियन प्रिमियर लिग ( आईपीएल ) २०२३ को डिसेम्बरमा हुने मिनी अक्सन अघि सबै टिमले आफ्नो रिटेन र रिलिज प्लेयर्स लिस्ट सार्वजनिक गरेको…

पोलार्डले अब आईपीएल नखेल्ने, यस कारण लिए सन्यास

मुम्बई इन्डीयन्सले मिनी अक्सन अगाडी रिटेन नगरेपछि काईरन पोलार्डले आईपीएलबाट सन्यास लिने निर्णय गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफैले फ्यान समक्ष यसको घोषणा…

पाकिस्तानलाई हराउँदै इंग्ल्यान्डले जित्यो टी-२० विश्वकपको उपाधी

इंग्ल्यान्डले आईसीसी टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटको उपाधि जितेको छ । अष्ट्रेलियाको मेलबर्नमा आइतबार भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इंग्ल्यान्ड च्याम्पियन बनेको हो।…

टि-ट्वान्टी विश्वकप विजेतालाई कति छ पुरस्कार रकम ?

आईसीसी टि-ट्वान्टी विश्वकप २०२२ को उपाधिको लागि आज पाकिस्तान र इंग्ल्यान्ड प्रतिस्पर्धा गर्दैछन्। खेल अस्ट्रेलियाको मेलबर्न क्रिकेट ग्राउन्डमा नेपाली समय १:४५ बजे दिउँसो…

टि-२० विश्वकप फाइनल वर्षाले विथोल्ने सम्भावना, खेल नभए के हुन्छ ? यस्तो छ नियम

टि-ट्वान्टी विश्वकप २०२२ को उपाधिको लागि आज इंग्ल्यान्ड र पाकिस्तान बीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समय दिउँसो १:४५ बजे मेलबर्न क्रिकेट ग्राउण्डमा हुनेछ।…

एकतर्फी खेलमा भारतलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकपको फाइनलमा

सेमीफाइनलमा भारतलाई १० विकेटले पराजित गर्दै इंग्ल्यान्ड टि-ट्वान्टी विश्वकप २०२२ को फाइनल पुगेको छ। विश्वकप उपाधिको लागि इंग्ल्यान्ड र पाकिस्तान नोभेम्बर १३ तारिख…

टि-२० विश्वकपको फाइनल पुग्न भारतद्वारा इंग्ल्यान्डलाई १६९ रनको लक्ष्य

टि-ट्वान्टी विश्वकप २०२२ को फाइनल पुग्न भारतले इंग्ल्यान्ड समक्ष १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ। अस्ट्रेलियाको एडिलेड मैदानमा टस हारेर ब्याटिंग गरेको भारतले…
© 2026 WicketNepal - WordPress Theme by WPEnjoy