Umesh Patwal

Nepal T20 : उमेश पटवाल जनकपुर रोयल्सको प्रशिक्षक नियुक्त

आगामी पुष ८ गते ( डिसेम्बर २३ ) देखि सुरु हुने पहिलो संस्करणको नेपाल टि-ट्वान्टी लिगको टिम जनकपुर रोयल्सले मुख्य प्रशिक्षकको रुपमा नेपाली…

प्रशिक्षक प्रभाकरद्वारा राजीनामा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका भारतीय प्रशिक्षक मनोज प्रभाकरलें राजीनामा दिएका छन् । तीन दिन अघि सोमबार उनी भारत फर्किएका थिए ।…

पिताको बाटोमा अर्जुन तेन्दुलकर, रन्जी डेब्युमै बनाए शतक

पिताकै बाटो पछ्याउने क्रममा सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकरले रन्जी ट्रफीको डेब्युमा शतक बनाएका छन्। २३ वर्षीय देब्रे हाते ब्याट्सम्यान अर्जुनले प्रथम श्रेणी…

खराब सुरुवात पछि भारत सम्हालीयो, शतक बनाउन चुके पुजारा

खराब सुरुवात पछि चेतेश्वर पुजारा र श्रेयस ऐयरको शतकीय साझेदारीले चटगाउँमा सुरु भएको पहिलो टेस्टमा भारत सम्हालिएको छ। दुई टेस्टको सिरिज अन्तर्गत पहिलो…

जिम्मेवारी मुक्त भएपछि भारत फर्किए प्रशिक्षक प्रभाकर

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका भारतीय प्रशिक्षक मनोज प्रभाकर स्वदेश फर्किएका छन् । सोमबार बिहान उनी भारत फर्किएका हुन् । स्रोतका अनुसार…

महिनावारी स्वच्छता दिवस : मैत्रीपूर्ण क्रिकेटमा सप्तरी विजयी

राजबिराज बालविवाह अन्त्यकाे लागि मर्यादित महिनावारी नारा संगै महिनावारी स्वक्षता दिवसकाे अवसरमा किसाेरी समूह बिच मैत्री क्रिकेट खेलमा सप्तरी विजयी भएको छ। राजबिराज…

ICCWCL2 : स्कटल्याण्डसंग नेपालको लज्जास्पद हार

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नामिबियामा सम्पन्न त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको आफ्नो चौंथो तथा अन्तिम खेलमा पनि नेपाल ८ विकेटले पराजित भएको छ। सिरिज…

स्कटल्याण्डसंग टस जितेर नेपाल ब्याटिंग गर्दै, कुशल भुर्तेल बाहिर

नामिबियामा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो चौंथो तथा अन्तिम खेलमा नेपाल स्कटल्याण्डसंग खेल्दैछ। युनाइटेड क्रिकेट क्लब मैदानमा नेपालले टस…

एनसिएसएस रुपन्देहीद्वारा पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचन सम्मानित , माधब शर्मा जिल्ला संयोजक चयन

२१ मङ्सिर , २०७९ नेपाली क्रिकेट समर्थक समाज ( NCSS) जिल्ला समन्वय समिति रुपन्देहीले पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई सम्मान गरेको छ ।…

पीएसएलको ड्राफ्टमा पांच नेपाली खेलाडी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पांच खेलाडी पाकिस्तानी सुपर लिग (पीएसएल)को ड्राफ्टमा परेका छन् । नेपाली टोलीका दुई विकेटकिपर ओपनिंग ब्याट्सम्यान अर्जुन साउद र…
© 2026 WicketNepal - WordPress Theme by WPEnjoy