सुनिल थापा । बीबीएकपक्रिकेटप्रतियोगिताकुनैसामान्यप्रतियोगिताहोइन, योएउटापरम्पराहो।शिक्षा र खेलकुदको संगम हो, जुनले विगत १५ वर्षदेखि त्रिभुवन विश्वविद्यालयअन्तर्गत अध्ययनरत विद्यार्थीहरूलाई नेतृत्व, अनुशासन, सहकार्य र प्रतिस्पर्धात्मक भावना…
काठमाडौं । वर्षा बाधक हुँदा टोखा नगरपालिका स्तरीय क्रिकेट कपको उपाधि श्री सत्य साई शिक्षासदन र श्री सरस्वती हाई स्कूलले संयुक्त रूपमा जितेका…
काठमाडौँ। मुम्बई इण्डियन्सलाई पराजित गर्दै पञ्जाव किंग्स इन्डियन प्रिमियर लिग -आईपीएल_ काे शीर्ष स्थानमा उक्लिएकाे छ। साेमबार सम्पन्न खेलमा पञ्जावले मुम्बईलाई ७ विकेटले…
काठमाडौँ । क्यानडालाई पराजित गर्दै अमेरिकाले आइसीसी पुरुष विश्वकप लिग-२ काे शीर्ष स्थानमा उक्लिएकाे छ। आइतबार भएकाे खेलमा अमेरिकाले क्यानडालाई ८८ रनले पराजित…
काठमाडौं । चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आईपीए) मा आ–आफ्नो खेलमा विजयी हासिल गरेका छन्। आइतबार भएको दिनको पहिलो…
काठमाडौँ । सनराइजर्स हैदरावादले इन्डियन प्रमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ। शुक्रबार राति सम्पन्न खेलमा सनराइजर्सले बैंगलुरुलाई ४२ रनले…
काठमाडौं। कान्तिपुर सिटी कलेजले काठमाडौं इन्जिनियरिङ कलेजलाई ४ रनले पराजित गर्दै स्व. डम्बर धामी स्मृति टी–१० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। त्रिभुवन विश्वविद्यालयको…
काठमाडौं । लखनउ सुपर जायन्ट्सले गुजरात टाइटानलाई पराजित गर्दै सिजनको छैठौं जित दर्ता गरेको छ। अहमदाबादको नरेन्द्र मोदी रंगशालामा बिहीबार भएको यस खेलमा…
काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित गर्दै प्लेअफमा आफ्नो…
