अभ्यास खेलमा नेपालको कमजोर प्रदर्शन

श्रीलंका भ्रमण अन्तर्गत १५ दिने हाई परफरमेन्स क्याम्पमा रहेको नेपाली क्रिकेट टिम पहिलो अभ्यास खेलमा बलमफिल्ड क्रिकेट क्लबसंग ६ विकेटले पराजित भएको छ।…

एकै दिन सन्दिप र दिपेन्द्रले जिते ‘मोमेन्ट अफ द म्याच’ अवार्ड

ग्लोबल टि-२० लिग क्यानडा अन्तर्गत गय राति सम्पन्न दुई वटा खेलमा दुई नेपाली खेलाडीले ‘मोमेन्ट अफ द म्याच’ अवार्ड जितेका छन्। सरे ज्यागुअर्सको…

ग्लोबल टि-२० क्यानडामा दिपेन्द्रको शानदार अलराउण्ड प्रदर्शन

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले क्यानडामा जारि ग्लोबल टि-२० क्यानडा लिगमा शानदार अलराउण्ड प्रदर्शन गरेका छन्। बुधबार बिहान सम्पन्न खेलमा ऐरीले मोन्टरियल टाइगर्सलाई…

ग्लोबल टि-२० क्यानडा : तेश्रो खेलमा अन्तिम-एघारमा फर्किए दिपेन्द्र

ग्लोबल टि-२० क्यानडा लिग अन्तर्गत भानकुभर नाइट्स विरुद्ध लिगमा आफ्नो तेश्रो खेल खेलीरहेको मोन्टरियल टाइगर्सले पुनः नेपाली अलराउण्डर दिपेन्द्र ऐरीलाई अन्तिम एघारमा मौका…
Sandeep lamichhane

ग्लोबल टि-२० : टोरोन्टो विरुद्ध सन्दिपको शानदार बलिंग प्रदर्शन

ग्लोबल टि-२० क्यानडा लिग अन्तर्गत आफ्नो तेश्रो खेलमा नेपाली लेग स्पिनर सन्दिप लामिछानेले शानदार बलिंग प्रदर्शन गरेका छन्। सरे ज्यागुअर्सको प्रतिनिधित्व गरिरहेका सन्दिपले…

ग्लोबल टि-२० : सन्दिपले २ बल मात्र गर्दा दिपेन्द्र बेन्चमा, कहिले छ आगामी खेल ?

क्यानडामा जारि ग्लोबल टि-२० क्यानडा लिग अन्तर्गत सरे ज्यागुअरको प्रतिनिधित्व गरिरहेका नेपाली लेग स्पिनर सन्दिप लामिछानेले आफ्नो दोश्रो खेलमा २ बल मात्र बलिंग…

ग्लोबल टि-२० क्यानडा : दोश्रो खेलमा दिपेन्द्रले पाएनन् मौका

क्यानडामा जारि ग्लोबल टि-२० क्यानडा लिग अन्तर्गत आफ्नो दोश्रो खेलमा मिसीसागा प्यान्थर्स विरुद्ध टस जितेर फिल्डिंग रोजेको मोन्टरियल टाइगर्सले नेपाली अलराउण्डर दिपेन्द्र ऐरीलाई…
sandeep lamichhane

ग्लोबल टि-२० : सन्दिपले लिए दिपेन्द्रको विकेट, दुवैको राम्रो प्रदर्शन

क्यानडामा जारि ग्लोबल टि-२० क्यानडा लिग अन्तर्गत आफ्नो पहिलो खेल खेलेका दुई नेपाली खेलाडी सन्दिप लामिछाने र दिपेन्द्र ऐरीले राम्रो प्रदर्शन गरेका छन्।…

श्रीलंकामा सुरु भयो नेपालको हाई-परफरमेन्स क्याम्प

एसिया कपको तयारीस्वरूप नेपाली क्रिकेट टिमले श्रीलंकामा विशेष तयारी ( हाई-परफरमेन्स क्याम्प ) सुरु गरेको छ। नेपाल क्रिकेट संघ ( क्यान ) ले…

एसिया कपमा नेपालको पहिलो खेल पाकिस्तानसंग मुल्तानमा

श्रीलंका र पाकिस्तानले संयुक्त रुपले आयोजना गर्ने एसिया कप प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र आयोजक पाकिस्तान प्रतिस्पर्धा गर्ने भएका छन्। एकदिवसीय फर्म्याटमा आयोजना…
© 2026 WicketNepal - WordPress Theme by WPEnjoy