प्रतिस्पर्धात्मक खेलमा भारतद्वारा न्युजिल्यान्ड पराजित

प्रतिस्पर्धात्मक खेलमा न्युजिल्यान्डलाई ५ विकेटले पराजित गर्दै घरेलु टोलि भारतले तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा १-० को अग्रता हाँसिल गरेको छ। भारतको जयपुर…

गप्टिल र च्यापम्यानको अर्धशतक, न्युजिल्यान्डद्वारा भारतलाई १६५ रनको लक्ष्य

न्युजिल्यान्डको भारत भ्रमण अन्तर्गत तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजको पहिलो खेलमा टस हारेर ब्याटिंग गरेको न्युजिल्यान्डले भारतलाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ।…

एशेज सिरिजको लागि अस्ट्रेलियन टिमको घोषणा

क्रिकेट अस्ट्रेलियाको छनोट समितिले एशेज सिरिज २०२१-२२ को सुरुवाती दुई खेलको लागि टिमको घोषणा गरेको छ। टिम पेनको कप्तानीमा घोषित १५ सदस्यीय टिम…

२०२४ टि-२० विश्वकप अमेरिकाले आयोजना गर्ने, पाकिस्तानमा च्याम्पियन्स ट्रफी हुने

सन् २०२४ को पुरुष टि-ट्वान्टी विश्वकप अमेरिकाले वेस्टइन्डिजसंगै सह-आयोजना गर्ने भएको छ। वेस्टइन्डिजले अन्तिम पटक २०१० टि-२० विश्वकप आयोजना गरेको थियो। अन्तर्राष्ट्रिय क्रिकेट…

एघार महिनामै अर्को टि-२० विश्वकप, यी हुन् खेल हुने अस्ट्रेलियाका ७ मैदान

सातौँ संस्करणको टि-ट्वान्टी विश्वकप सकिएलगत्तै अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले अस्ट्रेलियामा आयोजना हुने आठौँ संस्करणको टि-ट्वान्टी विश्वकप २०२२ को खेल मैदानहरु…

विलियमसंगले भारतसंग टि-२० सिरिज नखेल्ने, साउदीले कप्तानी गर्ने

न्युजिल्यान्ड कप्तान केन विलियमसनले भारत बिरुद्ध आगामी टि-२० अन्तर्राष्ट्रिय सिरिजबाट नाम फिर्ता लिएका छन्। न्युजिल्यान्डले भारत भ्रमण अन्तर्गत नोभेम्बर १७ तारिख बुधबार देखि…

बाबरको कप्तानीको टि-२० विश्वकपको टिम अफ द टुर्नामेन्ट घोषित

पाकिस्तान कप्तान बाबर आजमको कप्तानीमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले टि-ट्वान्टी विश्वकप २०२१ को ‘टिम अफ द टुर्नामेन्ट’ घोषित गरेको छ।…

“इमान्दार भएर भन्छु टसको भूमिका अहम थियो” अस्ट्रेलियन कप्तान फिंच

टि-२० विश्वकपको उपाधि जितेपछि अस्ट्रेलियन कप्तान आरोन फिंचले फाइनल खेलमा टसको भूमिका अहम भएको बताएका छन्। खेलमा टस जितेर अस्ट्रेलियाले न्युजिल्यान्डलाई पहिलो ब्याटिंगको…

वार्नर प्लेयर अफ द टुर्नामेन्ट घोषित भएको अख्तरलाई चित्त बुझेन

टि-२० विश्वकप २०२१ को प्लेयर अफ द टुर्नामेन्ट डेभिड वार्नरलाई घोषित गरेपछि पाकिस्तानी पूर्व क्रिकेटर शोयब अख्तरले आईसीसीको निर्णयको बिरोध गरेका छन्। वार्नरको…

T20WC : फाइनलमा पराजय पछि न्युजिल्यान्ड कप्तान विलियमसनले के भने

टि-२० विश्वकप २०२१ को फाइनलमा अस्ट्रेलियासंग ८ विकेटले पराजित हुँदा उपाधि जित्न चुकेपछि न्युजिल्यान्ड कप्तान केन विलियमसनले अस्ट्रेलियाको प्रदर्शनको तारिफ गर्दै आफ्नो टिमले…
© 2026 WicketNepal - WordPress Theme by WPEnjoy