Milan Bohara

मिलनको घातक बलिंगमा सुदूरपश्चिमको लगातार तेश्रो जित, कर्णालीको जितमा युनिशको ५ विकेट

काठमाडौँमा जारि अन्डर-१९ राष्ट्रिय प्रतियोगिता अन्तर्गत पाँचौ दिन सम्पन्न दुई खेलमा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश विजयी भएका छन्। सुदूरपश्चिमले गण्डकीलाई तथा कर्णालीले…

लिग-२ को आफ्नो अन्तिम खेलमा अमेरिका नामिबियासंग पराजित

नामिबियामा सम्पन्न आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा घरेलु टोलि नामिबियाले अमेरिकालाई ६ विकेटले पराजित गरेको छ। विन्ढोक स्थित वान्डरर्स क्रिकेट…
Sagar Dhakal

सागरको घातक बलिंगमा नेपालद्वारा दिल्ली सहजै पराजित

देब्रे हाते स्पिनर सागर ढकालले घातक बलिंग गर्दा भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले दोश्रो अभ्यास खेलमा दिल्ली जिल्ला क्रिकेट संघ ( डीडीसीए…

जद्रान र फारुकी चम्किंदा अफगानिस्तानद्वारा श्रीलंका पराजित

घरेलु टोलि श्रीलंकालाई ६० रनले पराजित गर्दै अफगानिस्तानले तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा १-० को अग्रता लिएको छ। पालेकेले स्टेडियममा सम्पन्न खेलमा अफगानिस्तानले…

U19 National : प्रतिकको शतक र आकाशको ५ विकेट, सुदूरपश्चिम र बागमतीको लगातार दोश्रो जित

काठमाडौँमा जारि अन्डर-१९ राष्ट्रिय प्रतियोगिताको तेश्रो दिन सम्पन्न दुई खेलमा सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश विजयी भएका छन्। दुवै टिमको यो लगातार दोश्रो…

रोहित र दिपेन्द्रको शतक बाबजुद दिल्लीसंग नेपाल पराजित

आईसीसी विश्वकप लिग अन्तर्गत नामिबिया भ्रमणको तयारी स्वरूप दिल्ली भ्रमणमा रहेको नेपाल क्रिकेट टिम पहिलो अभ्यास खेलमा दिल्ली जिल्ला क्रिकेट संघसंग पराजित भएको…

यु-१९ राष्ट्रिय दोश्रो दिन : सुदूरपश्चिम र प्रदेश-१ विजयी

काठमाडौँमा जारि अन्डर-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोश्रो दिन सम्पन्न दुई खेलमा प्रदेश-१ र सुदूरपश्चिम प्रदेश विजयी भएका छन्। प्रदेश-१ ले गण्डकी प्रदेशलाई तथा…

ICC WCL2 : पपुवा न्यु गिनीविरुद्ध नामिवियाको कठिन जित

नामिबियामा जारि आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा घरेलु टोलि नामिबियाले पपुवा न्यु गिनीलाई ३ विकेटले पराजित गरेको छ। विन्ढोकमा सोमबार सम्पन्न खेलमा…

बागमतीको जितमा उत्तमको उत्कृस्ट ब्याटिंग, शतक बनाउन चुके अर्जुन कुमाल

काठमाण्डौमा आज सुरु भएको अन्डर-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई ७४ रनले पराजित गरेको छ। टियु मैदान किर्तिपुरमा सम्पन्न…

तेश्रो पटक पनि ओमानलाई हराउदै क्यानडाले जित्यो डेजर्ट कप

घरेलु टोलि ओमानलाई ८ विकेटले पराजित गर्दै क्यानडाले डेजर्ट कप टि-ट्वान्टी प्रतियोगिताको उपाधि जितेको छ। प्रतियोगिताको लिग चरणमा समेत दुई पटक ओमानलाई पराजित…
© 2026 WicketNepal - WordPress Theme by WPEnjoy