T20WC : बंगलादेश बिरुद्ध विशाल जितपछि अस्ट्रेलियाले नेट रनरेटमा दक्षिण अफ्रीकालाई उछिन्यो

टि-ट्वान्टी विश्वकप अन्तर्गत सुपर-१२ चरणको समुह ‘१’ को खेलमा अस्ट्रेलियाले बंगलादेशलाई एकतर्फी खेलमा ८ विकेटले पराजित गरेको छ। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा बंगलादेशले दिएको…

इतिहासमै पहिलो पटक भारतीय खेलाडी बिग ब्यास लिगमा अनुबन्धित

उन्मुक्त चन्द अस्ट्रेलियाको बिग ब्यास लिगमा अनुबन्धित हुने पहिलो भारतीय क्रिकेटर बनेका छन्। चन्दलाई मेलबर्न रेनेगेड्सले आगामी सिजनको लागि अनुबन्धित गरेको हो। अमेरिकी…
Nepal womens cricket team

महिला राष्ट्रिय क्रिकेट टिम बंगलादेश प्रस्थान

युएईमा नोभेम्बर २२ तारिख देखि आयोजना हुने महिला टि-ट्वान्टी विश्वकप एसिया छनोट प्रतियोगिताको तयारीको लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टिम बिहिबार बिहान बंगलादेशतर्फ…

T20WC : पहिलो जितपछि भारतीय कप्तान कोहलीले के भने

पाकिस्तान र न्युजिल्यान्डसंग विशाल अन्तरको हारपछि तेश्रो खेलमा अफगानिस्तानलाई  ६६ रनले पराजित गर्दै भारतले टि-२० विश्वकप २०२१ मा शानदार पुनरागमन गर्दै सेमीफाइनल सम्भावना…

T20WC : अफगानिस्तान बिरुद्ध विशाल जित पछि भारतको नेट रनरेट सुधार

अफगानिस्तानलाई एकतर्फी खेलमा ६६ रनले पराजित गर्दै भारतले टि-२० विश्वकप २०२१ मा पहिलो जित दर्ता गरेको छ। पाकिस्तान र न्युजिल्यान्डसंग सहजै पराजित भएको…

शास्त्रीलाई प्रतिस्थापन गर्दै भारतको मुख्य प्रशिक्षकमा द्रविड नियुक्त

भारतीय क्रिकेट टिमका पूर्वकप्तान राहुल द्रविड भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। ४८ वर्षीय द्रविडले रभी शास्त्रीको ठाउँ लिनेछन्। युएईमा जारि…

T20WC : भारतद्वारा अफगानिस्तानलाई विशाल लक्ष्य, रोहित र राहुलको कीर्तिमानी साझेदारी

युएईमा जारि टि-ट्वान्टी विश्वकप अन्तर्गत सुपर-१२ चरणको समुह ‘२’ को खेलमा भारत र अफगानिस्तान प्रतिस्पर्धा गरिरहेका छन्। शेख जायद स्टेडियम अबुधाबीमा टस हारेर…
Rubina Chhetry

नेपालको पहिलो खेल हंगकंगसंग

नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले दुई वर्ष पछि सहभागिता जनाउन लागेको अन्तर्राष्ट्रिय प्रतियोगिता महिला टि-ट्वान्टी विश्वकपको एसिया छनोटको खेल तालिका सार्वजनिक भएको छ।…

T20WC : रिजवानले तोडे कोहलीको दुई कीर्तिमान

टि-ट्वान्टी विश्वकप २०२१ मा शानदार लयमा रहेका पाकिस्तानी ओपनर मोहम्मद रिजवानले बुधबार पाकिस्तानको नामिबिया बिरुद्ध जितमा मात्र ५० बलमा ८ चौका र ४…

T20WC : कुन टिम कसरि पुग्नेछ सेमीफाइनल, इंग्ल्यान्ड अझै यसरी हुनसक्छ बाहिर

लगातार ४ जित दर्ता गर्ने क्रममा नामिबियालाई पराजित गर्दै पाकिस्तान एक खेल अगावै टि-ट्वान्टी विश्वकप २०२१ को सेमीफाइनल पुग्ने पहिलो टिम बन्न पुग्यो।…
© 2026 WicketNepal - WordPress Theme by WPEnjoy