बटलर, मोरिस र रहमान चम्किदा राजस्थानको जित, यस्तो छ अंकतालिकाको अवस्था

सनराइजर्स हैदरावादलाई ५५ रनले पराजित गर्दै राजस्थान रोयल्सले भारतमा जारि १४ औं आईपीएलमा तेश्रो जित दर्ता गरेको छ। दिल्ली स्थित अरुण जेटली स्टेडियममा…

IPL : पन्जाबलाई झट्का, एपेन्डीसाईटिस हुँदा कप्तान केएल राहुल अस्पताल भर्ना

इन्डीयन प्रिमियर लिगको १४ औं सिजन जारि रहंदा टिम पन्जाब किंग्सलाई ठूलो झट्का लागेको छ। टिमका कप्तान केएल राहुल यो सिजन आईपीएलको बाँकी…

IPL : बटलरको कीर्तिमानी शतक, राजस्थानद्वारा हैदरावादलाई विशाल लक्ष्य

भारतमा जारि १४ औं आईपीएल अन्तर्गत २८ औं खेलमा अंकतालिकाको पुछारमा रहेका दुई टिम राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद प्रतिस्पर्धा गरिरहेका छन्। दिल्ली…

धोनीले बताए मुम्बईसंग हारको प्रमुख कारण

इन्डीयन प्रिमियर लिगको एल क्लासिको अर्थात् मुम्बई इन्डीयन्स र चेन्नाई सुपर किंग्स बीचको शनिवार राति सम्पन्न खेल हाई स्कोरिंग थ्रिलर रह्यो। डिफेन्डिङ च्याम्पीयन…

हरप्रित ब्रारले बताए कसरि लिए कोहली र डी भिल्लीयर्सको विकेट

देब्रे हाते स्पिनर हरप्रित ब्रारले आईपीएल २०२१ मा आफ्नो पहिलो खेललाई याददार बनाए। सिजनको पहिलो खेल खेल्ने क्रममा २५ वर्षीय खेलाडीले बैंगलोर कप्तान…

ब्राड हगद्वारा पन्जाबसंग बैंगलोरको ब्याटिंगको आलोचना – ‘सुस्त सुरुवात हारको कारण’

भारतमा जारि १४ औं आईपीएल अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले शुक्रबार पन्जाब किंग्ससंग निराशाजनक प्रदर्शन गर्दै हार बेहोर्यो। लिगमा बैंगलोर दोश्रो खेलमा पराजित हुने…

हरप्रित ब्रारको संघर्षको कथा जसले एकै खेलमा कोहली, म्याक्सवेल र डी भिल्लीयर्सको विकेट लिए

भारतमा जारि १४ औं आईपीएल अन्तर्गत शुक्रबार पन्जाब किंग्सको लागि बैंगलोर बिरुद्ध यो सिजन पहिलो पटक मौका पाएका देब्रे हाते स्पिनर हरप्रित ब्रारले…

IPL : चलेन बैंगलोरको ब्याटिंग, तेश्रो जित पछि पन्जाब पाँचौ स्थानमा

रोयल च्यालेन्जर्स बैंगलोरलाई ३४ रनले पराजित गर्दै पन्जाब किंग्सले १४ औं आईपीएलमा तेश्रो जित दर्ता गरेको छ। भारतको अहमदावाद स्थित नरेन्द्र मोदी स्टेडियममा…

IPL : केएल राहुलको आक्रामक पारि, पन्जाबद्वारा बैंगलोरलाई १८० रनको लक्ष्य

भारतमा जारि १४ औं आईपीएल अन्तर्गत २६ औं खेलमा पन्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गरिरहेका छन्। नरेन्द्र मोदी स्टेडियम, अहमदावादमा जारी…

करन केसीको नाममा रहेको ४ विश्वकिर्तिमान

सन् २०१५ मा नेपाली राष्ट्रिय क्रिकेट टिमबाट डेब्यु गरेका फास्ट बलिंग अलराउण्डर करन केसी लगातार रुपमा नेपाली राष्ट्रिय टिमको महत्वपूर्ण खेलाडी सावित हुँदै…
© 2026 WicketNepal - WordPress Theme by WPEnjoy