Gaurav Tomar

इपिएल टि-२० : तोमरले उत्कृस्ट ब्याटिंग गर्दा ललितपुरको लगातार दोश्रो जित

विकेटनेपाल, मङ्सिर-२४ , सोमबार  एभरेस्ट प्रिमियर लिग ( इपिएल टि-२० ) अन्तर्गत ललितपुर प्याट्रीएट्सले दोश्रो जित हात पार्ने क्रममा पोखरा राइनोजलाई ८ विकेटले…
Richard Levi

लेभीको विस्फोटक इनिंग मदतले पोखराद्वारा ललितपुरलाई १६७ रनको लक्ष्य

विकेटनेपाल, मङ्सिर-२४ , सोमबार  टस जितेर ब्याटिंग रोजेको पोखरा राइनोजले विस्फोटक सुरुवात गर्यो। ओपनर रिचर्ड लेभी र कायल कोट्जरले पहिलो विकेटको १० ओभरमा…
Richard Levi

रिचर्ड लेभीले गरे छक्का ! को वर्षा

विकेनेपाल, मङ्सिर-२४ , सोमबार  दक्षिण अफ्रिकी क्रिकेटर रिचर्ड लेभीले एभरेस्ट प्रिमियर लिग अन्तर्गत जारि दोश्रो खेलमा पनि विस्फोटक ब्याटिंग गरेका छन्। पोखरा राइनोजको प्रतिनिधित्व…

सुब्रमन्यनले आक्रामक इनिंग खेल्दा काठमाडौँको जित

विकेटनेपाल, मङ्सिर-२४  एभरेस्ट प्रिमियर लिग इपिएल टि-२० अन्तर्गत तेश्रो दिन सम्पन्न पहिलो खेलमा सोमपाल कामि कप्तानीको काठमाडौँ किंग्स ११ ले आफ्नो पहिलो खेलमा…
Dipendra Airee

स्टरलिङ्ग र ऐरिको इनिंगले चितवनले बनायो १६०, आईपीएल खेलेका साहुको राम्रो बलिङ्ग

एभरेस्ट प्रिमियर लिग इपिएल टि-२० अन्तर्गत तेश्रो दिनको पहिलो खेलमा टस हारेर पहिले ब्याटिंग गरेको चितवन टाइगर्सले काठमाडौँ किंग्स-११ लाई १६१ रनको लक्ष्य…
Bhim Sharki

इपिएलमा आज २ खेल : ललितपुरले थाम्ला लेभीलाई ? चितवन जितको पर्खाईमा

विकेटनेपाल, मङ्सिर-२४  राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग इपिएल टि-२० अन्तर्गत सोमबार समेत दुई खेल हुँदैछन्। सोमबार सम्पन्न पहिलो खेलमा बिहान ९ बजे चितवन टाईगर्सले काठमाण्डौ किंग्स…

पाकिस्तान सुपर लिगमा सन्दिपको टिम कप्तान घोषणा

विकेटनेपाल, मङ्सिर २३ – शनिबार १४ फेब्रुअरी देखि मार्च १७ सम्म आयोजना हुने पाकिस्तान सुपर लिग पीएसएल टि२० क्रिकेटको चौथो संस्करणको लागि लाहोर…
Sandeep Lamichhane

इपिएलको २ खेल पछि चर्चित ‘बिग-ब्यास’ खेल्न सन्दिप अस्ट्रेलिया जाँदै

विकेटनेपाल, मङ्सिर- २३ , आइतबार स्टार नेपाली लेग स्पिनर सन्दिप लामिछाने एभरेस्ट प्रिमियर लिग अन्तर्गत ललितपुर प्याट्रीएट्सको लागि दोश्रो खेल खेलेपछि चर्चित अस्ट्रेलियन लिग बिगब्यास…

चौथो दिन समाप्तिमा भारत जिततर्फ अग्रसर

विकेटनेपाल, मङ्सिर २३ – आइतबार भारतको अस्ट्रेलिया भ्रमण अन्तर्गत ४ टेस्ट खेलको शृंखलाको पहिलो खेलको चौथो दिनको समाप्तीमा भारत जिततर्फ अघि बढेको छ। एडिलेडमा…
Ravi Inder Singh

रभी इन्दरले इपिएल इतिहासकै ठुलो इनिंग खेल्दा भैरहवाको शानदार जित

विकेनेपाल, मङ्सिर-२३ , आइतबार   एभरेस्ट प्रिमियर लिग इतिहासमै सर्वाधिक व्यक्तिगत रन तथा दोश्रो शतक बनाउदै रभी इन्दर सिंहले भैरहवा ग्ल्याडीएटर्सलाई शानदार जित दिलाएका छन्।…
© 2026 WicketNepal - WordPress Theme by WPEnjoy