रेकर्डको बर्षा भएको खेल जित्दै बिराटनगर प्ले-अफमा

विकेटनेपाल, पौष ७ – शुक्रबार एभरेस्ट प्रिमियर लिगको बिराटनगर वारियर्स र चितवन टाइगर्स बिचको नवौ खेलमा वारियर्सले ७१ रनको सहज जित हात पार्दै प्ले-अफमा स्थान…

प्रवीण गुप्ताले लिए ईपिएलको पहिलो ह्याट्रिक

विकेटनेपाल, पौष ७ – शुक्रबार एभरेस्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत बिराटनगर वारियर्स र चितवन टाइगर्सबिचको खेलमा चितवन टाइगर्सबाट खेलिरहेका प्रवीण गुप्ताले प्रतियोगिताको पहिलो…

बाबर हयातको विस्फोटक ब्याटिंग

विकेटनेपाल, पौष ७ – शुक्रबार एभरेस्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत बिराटनगर वारियर्स र चितवन टाइगर्सबिचको खेलमा हंगकंगका कप्तान तथा बिराटनगर वारियर्सका खेलाडी बाबर…

पोखराको सहज जित, काठमाण्डौको सेमीफाइनल यात्रा कठिन

विकेटनेपाल, पौष ७ – शुक्रबार किर्तिपुर मैदानमा भएको दिनको पहिलो खेलमा पोखराले काठमाण्डौमाथि १० बल अगावै ६ विकेटको सहज जित हात पारेको छ ।…

काठमाण्डौको सामान्य प्रदर्शन, पोखरालाइ ९९ रनको लक्ष्य

विकेटनेपाल, पौष ७ – शुक्रबार किर्तिपुर मैदानमा जारि दिनको पहिलो खेलमा काठमाण्डौ किंग्स ११ र पोखरा राइनोज भिडीरहेका छन् । || स्कोरकार्ड || लाइभ…

काठमाण्डौको पहिलो जित, चितवनको प्रतिक्षा जारि

विकेटनेपाल, पौष ६ – बिहिबार एभरेस्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत आज भएको दोश्रो खेलमा काठमाण्डौ किंग्स ११ ले चितवन टाइगर्सलाई ४ बल बाँकि…

चितवनद्वारा काठमाण्डौलाई १४३ रनको लक्ष्य

विकेटनेपाल, पौष ६ – बिहिबार चितवन टाइगर्सले किर्तिपुरमा जारि दिनको दोश्रो खेलमा काठमाण्डौ किंग्स ११ बिरुद्द २० ओभरमा ७ विकेट गुमाएर १४२ रन…

रोहित पौडेलको विस्फोटक पारि, भैरहवाको दोश्रो जित

विकेटनेपाल, पौष ६ – बिहिबार रोहित पौडेलको विस्फोटक पारीको मद्दतले भैरहवा ग्लाडीएटर्सले ललितपुर प्याट्रीयट्सलाई रोमान्चक खेलमा ४ विकेटले पराजित गरेको छ । || स्कोरकार्ड…

भैरहवालाई ललितपुरको १४२ रनको लक्ष्य

विकेटनेपाल, पौष ६ – बिहिबार एभरेस्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत दिनको पहिलो खेलमा टस हारेर ब्याटिंग गरेको ललितपुर प्याट्रीयट्सले २० ओभरमा ९ विकेट…

भैरहवाको सहज जितसँगै बिजयी सुरुवात

विकेटनेपाल, पौष ५ – मंगलबार एभरेस्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत भैरहवा ग्लाडीएटर्सले काठमाण्डौ किंग्स ११ लाई ७ विकेटको सहज अन्तरले पराजित गर्दै प्रतियोगितामा…
© 2026 WicketNepal - WordPress Theme by WPEnjoy