Bivek Yadav

बिबेकको अलराउण्ड योगदानले वारियर्सको लगातार चौथों जित

विकेटनेपाल, भदौ – १  मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत लिग चरणको अन्तिम खेलमा बजाज खडक वारियर्सले तिलाठी कोइलाडी महिन्द्रा हिरोजलाई पराजित गरेको…

युएईका कप्तान मुस्तफा काठमाण्डौमा आबद्ध

विकेटनेपाल, असार ३२ – सोमबार संयुक्त अरब इमिरेट्स (युएई) का कप्तान रोहन मुस्तफा एभरेष्ट प्रिमियर लिगको तेस्रो संस्करणमा काठमाण्डौ किंग्स एघारमा आबद्ध भएका…

बिबेकको अल-राउण्ड योगदानमा वारियर्सको लगातार तेश्रो जित

विकेटनेपाल, ३२ असार सप्तरीमा जारि मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत पाँचौ दिनको खेलमा बजाज खडक वारियर्सले बोदे बर्साइन थन्डर्सलाई ६ विकेटले पराजित…

रोबिन सिंहले अन्तिम बलमा छक्का ! हिर्काउदा बोदे बर्साइनको रोमान्चक जित

विकेटनेपाल, ३१ असार – सप्तरी  अन्तिम बलमा ५ रन आवस्यक रहंदा रोबिन सिंहले छक्का प्रहार गर्दै चमत्कारिक जित दिलाएपछि तिलाठी कोइलाडीलाई बोदे बर्साइनले…
Hasim Ansari

हसिमले आक्रामक ब्याटिंग गर्दा वारियर्सको सहज जित

विकेटनेपाल, ३० असार सप्तरीमा जारि मेयर कप सप्तरी प्रिमियर लिग प्रतियोगिताको शनिबार सम्पन्न तेश्रो खेलमा बजाज खडक वारियर्सले लगातार दोश्रो जित हाँसिल गर्ने क्रममा…

खडक वारियर्सको रोमान्चक जितमा कप्तान बिबेकको आक्रामक इनिंग

विकेटनेपाल, असार २९ गते  राजविराजमा जारि मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत दोश्रो दिनको खेलमा बजाज खडक वारियर्सले जित हात पारेको छ। पहिलो जित…

सप्तरी प्रिमियर लिग सुरु – बोदे बर्साइनको रोमान्चक जीत

विकेटनेपाल, २८ असार  सप्तरी क्रिकेट संघको आयोजनामा प्रथम मेयर कप सप्तरी प्रिमियर लिग प्रतियोगिता सुरु भएको छ। पब्लिक विन्देश्वरी माध्यमिक बिद्यालय मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन…

सान यु-१६ कपको उपाधी वाईवाई ग्रेट हिमालयलाई, नेक्सस उपविजेता

विकेटनेपाल, असार ९ – शनिबार राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) द्वारा आयोजित सान यु-१६ कप क्रिकेटको उपाधी वाईवाई ग्रेट हिमालय…

सान यु-१६ कप: नेक्सस र ग्रेट हिमालय उपाधीका लागि भिड्ने

विकेटनेपाल, असार ८ – शुक्रबार राजधानीमा जारी यु-१६ सान टि-२० कप अन्तर्गत आज सम्पन्न खेलमा नेक्सस क्रिकेट एकेडेमी र ग्रेट हिमालय क्रिकेट एकेडेमी फाईनलमा…
Pokhara Premier League

पोखरा प्रिमियर लिगको घोषणा, सर्वाधिक धनराशीको हुने

विकेटनेपाल – ५ असार, मंगलबार पोखरामा यही कार्तिक ९ गतेदेखि २० गतेसम्म पोखरा प्रिमियर लिग (पिपिएल) टि-२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।…
© 2026 WicketNepal - WordPress Theme by WPEnjoy