श्रीलंकन खेलाडीहरु ‘मास्क’ लगाएर मैदानमा, मच्चियो खैलाबैला

विकेटनेपाल, मङ्सिर १७ भारत र श्रीलंकाबीच दिल्लीको फिरोजशाह कोटला मैदानमा जारि तेस्रो टेस्टको दोश्रो दिन अचम्मको दृष्य देखियो। खेल चल्दै गर्दा श्रीलंकन खेलाडीहरु…

कोहलीको छैठौं दोहोरो शतक, नयाँ बिश्वकिर्तिमान

विकेटनेपाल, मङ्सिर १७ भारत र श्रीलंकाबीच जारि तेस्रो टेस्ट क्रिकेटको दोश्रो दिन भारतीय कप्तान विराट कोहलीले आफ्नो करियरको छैठौं दोहोरो शतक प्रहार गरेका…

इन्टरकन्टिनेन्टल कपको उपाधी अफगानिस्तानलाई

विकेटनेपाल, मङ्सिर १७ संयुक्त अरब इमिरेट्सलाई चौथो तथा अन्तिम दिनको खेलमा १० विकेटले पराजित गर्दै अफगानिस्तानले इन्टरकन्टिनेन्टल कपको उपाधी जितेको छ । शेख जायद…

सम्हालिने प्रयासमा अस्ट्रेलिया

विकेटनेपाल, मङ्सिर १६ अस्ट्रेलिया पहिलो इनिंग: २०९/४ (ख्वाजा ५३, वार्नर ४७, एण्डर्सन १/४५, ओभरटन १/४७) – टस हारेर ब्याटिंग गर्दै  अस्ट्रेलिया र इंग्ल्याण्डबीच…

भारत बलियो, बिराटले पछि छाडे सचिन, लारा र अमलालाई

विकेटनेपाल, मङ्सिर १६ – शनिबार  भारत : ३७१/४ ( कोहली १५६*, विजय १५५, सन्दकन २-११० )  – पहिलो दिनको समाप्ति भारत र श्रीलंका…

तेश्रो टेस्टमा भारत बिश्व किर्तिमान नजिक

विकेटनेपाल, मङ्सिर १५ श्रीलंकन क्रिकेट टिम ३ टेस्ट, ३ एकदिवसीय र ३ टी-२० क्रिकेट सिरिज खेल्न भारत भ्रमणमा रहेको छ। सुरु भएको टेस्ट…

भारतको बिशाल जित

विकेटनेपाल, मङ्सिर ११ श्रीलंका पहिलो इनिंग: २०५/१० (चण्डीमल ५७, करुनारत्ने ५१, आश्विन ४/६७), भारत पहिलो इनिंग: ६१०/६ पारि अन्त्य (कोहली २१३, पुजारा १४३…

एकै इनिंगमा बन्यो ४ शतक, भारतको बिशाल अग्रता

विकेटनेपाल, मङ्सिर १० श्रीलंका पहिलो इनिंग : २०५/१० (चण्डीमल ५७, करुनारत्ने ५१, आश्विन ४/६७), भारत पहिलो इनिंग :६१०/६ पारि अन्त्य (कोहली २१३, पुजारा…

पहिलो दिन भारतको दबदबा

विकेटनेपाल, मङ्सिर ८ – शुक्रबार  भारतमा जारि श्रीलंका र भारत बीचको टेस्ट शृंखला अन्तर्गतको दोश्रो टेस्ट नागपुरमा सुरु भएको छ। पहिलो दिनको खेल…

एसेज सिरिज सुरुवातको रोचक कथा

एसेज भन्ने शब्दको उत्पति कसरि भयो भन्ने बिषय रोचक रहेको छ। सामान्य अर्थमा भन्नुपर्दा एसेज भनेको खरानी भन्ने बुझाई छ तर यो सिरिजलाई…
© 2026 WicketNepal - WordPress Theme by WPEnjoy