प्रधानमन्त्री कप भक्तपुर छनोटको सेमीफाइनल समीकरण पुरा

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट प्रतियोगिताको सेमीफाइनल पुग्ने चार टिमको टुंगो लागेको छ। समुह ‘ए’ बाट हिमालय स्पोर्ट्स म्यानेजमेन्ट, समुह ‘बि’ बाट…

कोशी प्रिमियर लिग : राशिद र कुशल चम्किँदा जायन्ट्स र ब्लास्टर्स विजयी

सुनसरीको इटहरीमा जारि कोशी प्रिमियर लिग प्रतियोगिता अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा इटहरी आदर्श जायन्ट्स र नमुना ब्लास्टर्स विजयी भएका छन्। डक्टर…

कोशी प्रिमियर लिग : भोकराहा नरसिंह अर्नाज र बलान बिपुल सप्तरी टाइगर विजयी

सुनसरीको इटहरीमा जारि कोशी प्रिमियर लिग प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा भोकराहा नरसिंह अर्नाज र बलान बिपुल सप्तरी टाइगर विजयी भएका…

प्रधानमन्त्री कप भक्तपुर छनोट : जनप्रेमी र ख्वोपा विजयी

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेल अन्तर्गत पाँचौ दिनको खेलमा जनप्रेमी स्पोर्ट्स क्लब र ख्वोपा क्रिकेट टिम विजयी भएका छन्। मुलपानी मैदानमा…

कैलाली प्रिमियर लिगको तयारी पूरा

फाल्गुन ०६,धनगढी तेश्रो संस्करणको कैलाली प्रिमियर लिग को तयारी पूरा भएको छ । आयोजक जिल्ला क्रिकेट संघ कैलालीले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगीताको…

एनकासा इन्टर फर्म क्रिकेट : केएएस ए युपीबि युथ, सुजन काफ्ले एण्ड एसोसिएट्स, शंकर एसोसिएट्स र अनिश एण्ड एसोसिएट्स विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता अन्तर्गत तेश्रो दिन चारवटा खेलहरु सम्पन्न भएका छन्। ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा सम्पन्न भएका…

प्रधानमन्त्री कप भक्तपुर छनोट :हिमालय र बिएमसीए विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा हिमालय स्पोर्ट्स म्यानेजमेन्ट र बिएमसीए विजयी भएका छन्। मुलपानी मैदानमा जारि प्रतियोगिताको चौंथो दिनको…

एनकासा इन्टर फर्म क्रिकेट : सुब्र , केबिएसआर, अनिश र एपीए विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न चारवटा खेलहरु सम्पन्न भएका छन्। ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा सम्पन्न…

डीएभीलाई अन्तर-स्कुल टि-२० क्रिकेटको उपाधि

काठमाडौँ, डिएभि सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर-स्कुल रनिंग टि-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ। सोमबार भक्तपुर स्थित…

इन्टर-फर्म क्रिकेट : एसएचए र केएएसए युपीबि युथ्स विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता आइतबार सुरु भएको छ। ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा आइतबार सुरु भएको प्रतियोगिताको…
© 2026 WicketNepal - WordPress Theme by WPEnjoy