IPL : दिल्लीका ओपनर जेसन रोय प्रतियोगिताबाट बाहिरिए, सट्टामा अस्ट्रेलियन फास्ट बलर खेल्ने

इंग्ल्यान्ड र पाकिस्तान बीच तिन खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिजको लागि घोषित टिमबाट आक्रामक ओपनर जेसन रोय बाहिरिएका छन्। ३० वर्षीय ओपनर पाकिस्तानसंगको सिरिज…

“र अब हामि ३ हुनेछौँ” भन्दै कोहलीले गरे पिता हुने मितिको घोषणा

भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहलीले आफु पिता बन्न लागेको खुलासा गरेका छन्। सामाजिक संजालमा श्रमती अनुष्का शर्मासंगको फोटो सार्वजनिक गर्दै कोहलीले आगामी…

‘सर’ डन ब्राडम्यानले बनाएका ११ रेकर्ड जुन अझै टुट्न मुस्किल छ

‘सर’ डन ब्राडम्यानले अन्तिमपटक टेस्ट क्रिकेट खेलेको ७२ बर्ष भैसकेको छ भने निधन भएको पनि भएको पनि २० बर्ष भैसकेको छ। तर पनि…

टि-२० मा ५ सय विकेट लिने ब्राभो विश्वकै पहिलो बलर

वेस्टइन्डिज क्रिकेटर ड्वेन ब्राभो टि-२० क्रिकेटमा ५ सय विकेट पुरा गर्ने विश्वकै पहिलो बलर बनेका छन्। करेबियन प्रिमियर लिग अन्तर्गत ट्रिनबागो नाइट राइडर्सको प्रतिनिधित्व…

ब्याटिंग नचल्दा जमैका पराजित, सन्दिपले लिए २ विकेट

करेबियन प्रिमियर लिग ( सिपिएल टि-२० ) अन्तर्गत पाँचौ खेलमा सन्दिप लामिछाने सम्मिलित टिम जमैका तलावाजले डिफेन्डिङ च्याम्पियन टिम बार्बेडोस ट्राइडेन्ट्ससंग ३६ रनको…

पाँचौ खेलमा पनि सन्दिपको शानदार बलिंग, ७५ औं बलमा टुट्यो बाउन्ड्रीविहिन यात्रा

नेपाली स्पिनर सन्दिप लामिछानेले करेबियन प्रिमियर लिगको आफ्नो पाँचौ खेलमा पनि उत्कृस्ट बलिंग प्रदर्शनलाई जारि राखेका छन्। गत सिजन आफैले प्रतिनिधित्व गरेको टिम…

५२ बलसम्म सन्दिपको बलिंगमा बाउन्ड्री प्रहार भएन, सिपिएलले ट्वीट गर्दै गर्यो तारिफ

टि-२० क्रिकेट ब्याट्सम्यानहरुको खेल मानिने गरिन्छ। छोटो फर्म्याटको खेलमा ब्याट्सम्यानहरु आक्रामक ब्याटिंग गर्दै चौका र छक्काको वर्षा गर्ने गर्छन्। तर ट्रिनिडाड एन्ड टोबागोमा…

CPL T20 : सन्दिपको जमैकाको पाँचौ खेल बार्बेडोस बिरुद्ध

करेबियन प्रिमियर लिग टि-२० ( सिपिएल ) अन्तर्गत नेपाली खेलाडी लामिछानेले प्रतिनिधित्व गरिरहेको टिम जमैका तलावाजले पाँचौ खेल जेसन होल्डर कप्तानीको बार्बेडोस ट्राइडेन्ट्स…

धोनीको तारिफ गर्दै बिसीसीआईको आलोचना गरेपछि मुस्ताकलाई पीसीबीको चेतावनी

आफ्नो युट्युब च्यानलमा भारतीय पूर्व कप्तान महेन्द्र सिंह धोनी र भारतीय क्रिकेट बोर्डको आलोचना गरेपछि पाकिस्तान क्रिकेट बोर्डले ( पीसीबी ) आपत्ति जनाउँदै…

CPLT20 : जमैकाको दोश्रो जितमा मुजिब उत्कृस्ट, सन्दिपको लय कायमै

करेबियन प्रिमियर लिग टि-२० ( सिपिएल ) अन्तर्गत बुधबार बिहान सम्पन्न खेलमा गायना अमेजन वारियर्सलाई ५ विकेटले पारजित गर्दै जमैका तलावाजले दोश्रो जित…
© 2026 WicketNepal - WordPress Theme by WPEnjoy