स्पोर्ट्स अवार्डमा क्रिकेटको वर्चस्व, पारस उत्कृस्ट पुरुष बर्ष खेलाडी

विकेटनेपाल, जेठ ३ – बिहिबार पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत पारस खड्का पुरुष तर्फ बर्षकै उत्कृस्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार…

बैंगलोरद्वारा हैदराबाद पराजित, प्लेअफको सम्भावना रोमान्चक

विकेटनेपाल, जेठ ४ – शुक्रबार इन्डियन प्रिमियर लिग अन्तर्गतको ५१ औं खेलमा रोयल च्यालेंजर्स बैंगलोरले सनराइजर्स हैदराबादलाई अन्तिम ओभरमा १५ रनले पराजित गर्यो ।…
Sandeep Lamichhane

सन्दिप लामिछाने विश्व-११ को टोलीबाट खेल्ने

विकेटनेपाल – २ जेष्ठ, बुधवार स्टार लेग स्पिनर सन्दिप लामिछाने आइसीसी विश्व-११ बाट खेल्ने भएका छन् । यहि ३१ मे मा इंग्ल्याण्डको लर्ड्समा…

स्पोर्ट्स अवार्डको मनोनयन सार्वजनिक, क्रिकेटको वर्चस्व

विकेटनेपाल, बैशाख ३१ – सोमबार रास्ट्रिय खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा प्रत्येक बर्ष आयोजना गरिने स्पोर्ट्स अवार्ड २०७४ को मनोनयन सार्वजनिक गरिएको छ । पत्रकार मञ्चले…

सन्दिप लामिछानेको आइपिएल डेब्युको प्रदर्शनमा ट्वीटरमा यस्तो चर्चा

विकेटनेपाल – ३० बैशाख, आइतवार  नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा डेब्यु गरेका छन् । इन्डियन प्रिमियर लिगको…

सन्दिपले माइकल क्लार्कसँग भने “तपाईबाट धैर्य हुन सिके, मैले धेरै खेल्नु छ”

विकेटनेपाल – ३० बैशाख, आइतवार  इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा डेब्यु गरेसंगै सन्दिप लामिछानेको चर्चा यतिबेला सबै तिर छाएको छ। रोयल च्यालेंजर्स बैंगलोर…
Karnali Premier League

कर्णाली प्रिमियर लिग टि-२० को खेलतालिका सार्वजनिक

विकेटनेपाल, बैशाख ३० – आइतबार प्रदेश नम्बर ६ को राजधानी सुर्खेतमा इतिहासमै पहिलो पटक जेठ ३ गतेदेखि १२ गतेसम्म हुन लागेको रास्ट्रिय स्तरको…
sandeep lamichhane

सन्दिप लामिछानेले आईपिएलमा डेब्यु गर्दै

विकेटनेपाल, बैशाख २९ – शनिबार नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा डेब्यु गर्ने भएका छन् । इन्डियन प्रिमियर लिगको…

रिशभ पन्तको शतकले जोगाएन दिल्लीको हार , हैदरावाद प्ले अफमा

विकेटनेपाल – २८ बैशाख, शुक्रवार  सनराइजर्स हैदरावाद इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट को यस संस्करणको प्ले अफमा पुग्ने पहिलो टोलि बनेको छ ।…

जेठ १३ गतेदेखी प्रदेश स्तरीय प्रधानमन्त्री कप

(फिचर फोटो: २०७४ को सामुहिक बिजेता आर्मी र पुलिस क्लब) विकेटनेपाल, बैशाख २७ – बिहिबार प्रदेश स्तरीय प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना…
© 2026 WicketNepal - WordPress Theme by WPEnjoy