T20WC : ५८ रनले खेल जिते दक्षिण अफ्रीका सेमीफाइनल पुग्ने

टि-ट्वान्टी विश्वकप अन्तर्गत सुपर-१२ चरण अन्तर्गत समुह ‘१’ को अन्तिम खेलमा दक्षिण अफ्रीका र इंग्ल्यान्ड प्रतिस्पर्धा गरिरहेका छन्। शारजाह स्टेडियममा टस हारेर ब्याटिंग…

T20WC : दक्षिण अफ्रीकालाई सेमीफाइनल पुग्न यस्तो बाटो

युएईमा जारी टि-ट्वान्टी विश्वकपको समुह ‘१’ को अन्तिम खेलमा इंग्ल्यान्ड र दक्षिण अफ्रीका प्रतिस्पर्धा गर्दैछन्। यो खेलमा समुह ‘१’ बाट सेमीफाइनल पुग्ने दुई…

T20WC : वेस्टइन्डिज बिरुद्ध अस्ट्रेलियाको विशाल जित, सेमीफाइनल सम्भावना बलियो

वेस्टइन्डिजलाई ८ विकेटले पराजित गर्दै अस्ट्रेलियाले टि-ट्वान्टी विश्वकपको सेमीफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। सुपर-१२ चरणको अन्तिम खेलमा अस्ट्रेलियाले वेस्टइन्डिजलाई पराजित गर्दै पाँचौ…

संगीताको घातक बलिंगमा नेपाल विजयी

युएईमा नोभेम्बर २२ तारिख देखि आयोजना हुने महिला टि-ट्वान्टी विश्वकप एसिया छनोट प्रतियोगिताको तयारीको लागि बंगलादेशको भ्रमणमा रहेको नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले…

T20WC : समुह ‘१’ बाट को पुग्ला सेमीफाइनल, यस्तो छ समीकरण

युएईमा जारी टि-ट्वान्टी विश्वकप २०२१ अनार्गत आज शनिवार सुपर-१२ चरणको समुह ‘१’ अन्तर्गतका  दुई महत्वपूर्ण खेल हुँदैछन्। दिनको पहिलो खेल शेख जायद स्टेडियम…

T20WC : भारत-स्कटल्याण्ड बीच खेलमा बनेका ३ ठूला कीर्तिमान

टि-ट्वान्टी विश्वकप अन्तर्गत शुक्रबार सम्पन्न सुपर-१२ चरणको समुह ‘२’ को खेलमा भारतले स्कटल्याण्डलाई ८ विकेटले पराजित गर्यो। स्कटल्याण्डले दिएको ८६ रनको लक्ष्य भारतले…

स्कटल्याण्ड बिरुद्ध जित पछि कोहली भन्छन् -“नोभेम्बर ७ मा के हुन्छ, हेर्न रोचक हुनेछ”

टि-ट्वान्टी विश्वकपमा लगातार दुई हारपछि उत्कृस्ट पुनरागमन गर्ने क्रममा भारतले अफगानिस्तान र त्यसपछि स्कटल्याण्डलाई ठूलो अन्तरले पराजित गर्यो। दुबई अन्तर्राष्ट्रिय मैदानमा स्कटल्याण्डले दिएको…

T20WC : भारतको कीर्तिमानी विशाल जित, नेट रन रेटमा फड्को ( अंकतालिका सहित )

स्कटल्याण्डलाई ८ विकेटले पराजित गर्दै टि-ट्वान्टी विश्वकप २०२१ मा भारतले लगातार दोश्रो जित दर्ता गरेको छ। पहिलो र दोश्रो खेलमा पाकिस्तान र न्युजिल्यान्डसंग…

T20WC : शामी र जडेजाको घातक बलिंग, स्कटल्याण्डको ब्याटिंग धरासायी

युएईमा जारी टि-ट्वान्टी विश्वकप अन्तर्गत सुपर-१२ चरणको समुह ‘२’ को खेलमा भारत र स्कटल्याण्ड प्रतिस्पर्धा गरिरहेका छन्। भारतको लागि सेमीफाइनल सम्भावना जीवित राख्न…

T20WC : न्युजिल्यान्डको सेमीफाइनल सम्भावना बलियो, नामिबिया बाहिरियो

आफ्नो चौंथो खेलमा नामिबियालाई ५२ रनले सहजै पराजित गर्दै न्युजिल्यान्डले नेट रन रेटमा उल्लेख्य सुधारका साथ टि-ट्वान्टी विश्वकपको सेमीफाइनल पुग्ने सम्भावना बलियो बनाएको…
© 2026 WicketNepal - WordPress Theme by WPEnjoy