nepal women's cricket team

महिला टि-२० विश्वकप एसिया छनोट : प्रारम्भिक टिमको घोषणा

अगस्ट ३१ देखि ९ सेप्टेम्बरसम्म मलेसियामा आयोजना हुने आईसीसी महिला टि-२० विश्वकप एसिया छनोट प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ ( क्यान ) ले…

यस्तो हुन सक्छ हाम्रो घरेलु क्रिकेटको दीर्घकालीन संरचना

ई. निर्मल बाबु अर्याल क्रिकेटप्रेमीहरु घरेलु क्रिकेटको आवश्यकताको महत्वको बारेमा धेरै थोरै जानकार नै रहेकाले  पृष्ठभूमिमा धेरै चर्चा नगरौं । क्रिकेट तीन ढाँचामा…

स्टुवार्ट ब्रोडद्वारा सन्यास घोषणा

इंग्ल्याण्ड फास्ट बलर स्टुवार्ट ब्रोडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गर्दै जारि एसेज टेस्ट सिरिजको पाँचौ टेस्ट आफ्नो खेल जीवनको अन्तिम खेल हुने घोषणा…

तेश्रो पटक सन्दिपले जिते पाँच सय डलर राशिको “मोमेन्ट अफ द म्याच” अवार्ड

क्यानडामा जारी ग्लोबल टि-२० क्यानडा लिग अन्तर्गत उत्कृस्ट लयमा रहेका नेपाली लेग स्पिनर सन्दिप लामिछानेले चौंथो खेल खेल्दा तेश्रो पटक ‘मोमेन्ट अफ द…

ग्लोबल टि-२० क्यानडा : सन्दिपको शानदार लय कायमै, प्यान्थर्स विरुद्ध लिए ३ विकेट

क्यानडामा जारि ग्लोबल टि-२० क्यानडा लिगमा नेपाली लेग स्पिनर सन्दिप लामिछानेको उत्कृष्ट लय कायमै राखेका छन्। शनिवार विहान मिसीसागा प्यान्थर्स विरुद्ध सरे ज्यागुअर्सले…
naresh shrestha

क्यान पूर्व-उपाध्यक्ष श्रेष्ठको निधन

नेपाल क्रिकेट संघ ( क्यान ) का सल्लाहकार तथा पूर्व-उपाध्यक्ष नरेश श्रेष्ठको शुक्रबार उपचारको क्रममा काठमाडौँ टिचिंग अस्पतालमा निधन भएको छ। श्रेष्ठ राष्ट्रिय…

एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टिमको घोषणा, बिनोद र अविनाशको पुनरागमन

दुई महिना पछि चिनको हांगजाउमा आयोजना हुने १९ औँ एसियन गेम्सका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले १५ सदस्यीय टिमको घोषणा गरेको छ। सेप्टेम्बर…

ग्लोबल टि-२० : दिपेन्द्रको ब्याटिंग लय कायमै, बलिंगमा भने महँगो

क्यानडामा जारि ग्लोबल टि-२० क्यानडा लिग अन्तर्गत बिहिबार आफ्नो तेश्रो खेल खेलेका नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले प्रभावशाली प्रदर्शन जारि राखेका छन्। दिपेन्द्रको…

अभ्यास खेलमा नेपालको कमजोर प्रदर्शन

श्रीलंका भ्रमण अन्तर्गत १५ दिने हाई परफरमेन्स क्याम्पमा रहेको नेपाली क्रिकेट टिम पहिलो अभ्यास खेलमा बलमफिल्ड क्रिकेट क्लबसंग ६ विकेटले पराजित भएको छ।…

एकै दिन सन्दिप र दिपेन्द्रले जिते ‘मोमेन्ट अफ द म्याच’ अवार्ड

ग्लोबल टि-२० लिग क्यानडा अन्तर्गत गय राति सम्पन्न दुई वटा खेलमा दुई नेपाली खेलाडीले ‘मोमेन्ट अफ द म्याच’ अवार्ड जितेका छन्। सरे ज्यागुअर्सको…
© 2026 WicketNepal - WordPress Theme by WPEnjoy