Rubina Chhetry

अरु उपाय छैन, यो पटक ट्रफी लिएर आउने छौँ : रुबिना क्षेत्री ( अन्तर्वार्ता )

विकेटनेपाल, पुष २७ , शुक्रवार  थाईल्याण्डमा शनिवार देखि नेपाली महिला राष्ट्रिय टिमले वुमेन्स टि-२० स्म्यास प्रतियोगितामा सहभागिता जनाउँदै छ। १ वर्ष लामो अन्तरालपछि…

यज्ञमान कुमालको अपत्यारिलो बलिङ्ग, एपीएफसंग प्रदेश-१ पराजित

विकेटनेपाल, पुष २७ – शुक्रबार  तिब्र गति बलर यज्ञमान कुमालले अपत्यारिलो बलिङ्ग गर्दा मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय प्रतियोगितामा शशस्त्र प्रहरी बल ( एपीएफ…
Nepal womens cricket team

वुमेन्स टि-२० स्म्यास : नेपालको पहिलो खेल चिनसंग ( खेल तालिका सहित )

विकेटनेपाल, पुष २७ – शुक्रबार  थाईल्याण्डमा यही जनवरी १२ तारिक ( पुष २८ गते ) देखि थाईल्याण्डमा आयोजना हुने वुमेन्स टि-२० स्म्यास २०१९ प्रतियोगिताको लागि…

एमएम कप वान-डे : प्रदेश-३ लाई जिताउन सुर्य तामाङको घातक बलिङ्ग

विकेटनेपाल, पुष २६ , बिहिबार  सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समुह ‘बि’ अन्तर्गतको तेश्रो खेलमा प्रदेश नम्बर-३…

नेपाल-युएई सिरिजको खेल हेर्न पुग्ने दर्शकलाई खुसिको खबर, पहिलो खेल लाइभ हुने

विकेटनेपाल, पुष २६ – बिहिबार  यही जनवरी २५ देखि अर्थात माघ ११ गते देखि युएईमा खेलिने नेपाल र युएई बीच खेलिने एकदिवसीय र…

नेपालसँग सिरिज खेल्न युएईको टोली घोषणा, नबिदले कप्तानी गर्ने

यही जनवरी २५ देखि सुरु हुने नेपाल विरुद्धको सिरिजका लागि युएईले टोली घोषणा गरेको छ। नियमित कप्तान रोहन मुस्ताफा प्रतिवन्धमा रहेका कारण युएईको कप्तानी…

को हुन् युएई सिरिजको लागि नेपाल आउन लागेका ब्याटिंग प्रशिक्षक

विकेटनेपाल , पुष २६ , बिहिबार  युएईसंग जनवरी २५ देखि नेपालले खेल्न लागेको एकदिवसीय र टि-२० सिरिजको लागि आईसीसीले नेपाली क्रिकेट टिमलाई सघाउन…

७ खेल पछि विकेट विहिन बने सन्दिप

नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने अहिले विश्व क्रिकेटमै चर्चित छन्। गत सिजन इन्डियन प्रिमियर आइपीएल खेलेपछि विदेशी लिगमा सुरु भएको सन्दीपको यात्रा अहिले…

विवादास्पद अन्तर्वार्ता पछि राहुल र पान्ड्यालाई बिसिसीआईद्वारा स्पस्टिकरण माग

विकेटनेपाल – पौष २५, बुधवार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ( बिसिसिआई ) ले दुई युवा क्रिकेटरहरु लोकेश राहुल र हार्दिक पान्ड्यासंग स्पष्टीकरण माग गरेको…
Nepal womens cricket team ( Picture © ZapStudio Hk )

थाईल्याण्ड टि-२० स्म्यास खेल्ने १४ सदस्यीय नेपाली महिला टोलिको घोषणा

विकेटनेपाल, पुष २५ , बुधबार  थाईल्याण्डमा यही जनवरी १२ देखि १८ तारिकसम्म आयोजना हुने थाईल्याण्ड वुमेन्स टी-ट्वान्टी स्म्याश २०१९ प्रतियोगिताको लागि १४ सदस्यीय…
© 2026 WicketNepal - WordPress Theme by WPEnjoy