8th National Games , Men's T20 Cricket

एपीएफले जित्यो स्वर्ण : फाइनलमा पुलिस पराजित , आर्मीलाई कास्य

नेपाल पुलिस क्लबलाई पराजित गर्दै शशस्त्र प्रहरी बल एपीएफले आठौँ राष्ट्रिय क्रिकेट अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण पदक जितेको छ। पुलिसले […]

आर्मीलाई अपत्यारिलो ढंगले हराउदै पुलिस फाइनलमा, स्वर्णको लागि एपीएफसंग प्रतिस्पर्धा

विकेटनेपाल, बैशाख १०  आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण पदकको लागि शशस्त्र प्रहरी बल ( एपीएफ ) र नेपाल […]

आठौँ राष्ट्रिय : रोमान्चक खेलमा एपीएफसंग पुलिस पराजित, सेमीफाइनल समीकरण पुरा

विकेटनेपाल, बैशाख-७  , शनिवार  आठौँ राष्ट्रिय क्रिकेट अन्तर्गत पुरुष क्रिकेटको सेमीफाइनल समीकरण पुरा भएको छ। समुह ‘ए’ बाट विजेताको रुपमा […]

आठौँ राष्ट्रिय : सुशन भारि लगातार तेश्रो खेलमा उत्कृस्ट, एपीएफ र आर्मी सेमीफाइनलमा

विकेटनेपाल, बैशाख-७, शनिवार  आठौँ राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट अन्तर्गत आज बिहान सम्पन्न खेलहरु जित्दै शशस्त्र प्रहरी बल ( एपीएफ ) […]

आठौँ रास्ट्रिय तेश्रो दिन : पुलिस, प्रदेश १ , २ र ५ को जित

विकेटनेपाल, बैशाख-६  आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फको तेश्रो दिन सम्पन्न खेलहरुमा प्रदेश-१ , प्रदेश-२, नेपाल पुलिस क्लब र प्रदेश-५ […]

आठौँ राष्ट्रिय दोश्रो दिन : एपीएफ र आर्मीको दोश्रो जितमा बसन्त र सुशन उत्कृस्ट

विकेटनेपाल, बैशाख-५  कोहलपुर र भैरहवामा जारि आठौँ राष्ट्रिय खेलकुद पुरुष टि-२० क्रिकेट अन्तर्गतको खेलहरुमा त्रिभुवन आर्मी क्लब, शशस्त्र प्रहरी बल […]

आठौँ राष्ट्रिय : शरदले ५ विकेट लिंदा एपीएफको जित, पुलिस, आर्मी र प्रदेश-३ विजयी

विकेटनेपाल – ४ बैशाख , बुधवार  आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष टि-२० क्रिकेट बुधबार देखि सुरु भएको छ। प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटमा […]

सुरु भयो आठौँ राष्ट्रियमा क्रिकेट : पुलिसको जितमा कुशल भुर्तेल उत्कृस्ट

फिचर फोटो – कुशल भुर्तेल  ( फोटो – तारा पाठक ) विकेटनेपाल, बैशाख-४  आठौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेटको खेलहरु बुधबार […]