नेपाल रास्ट्रिय क्रिकेट टिम ( पुरुष )
हंगकंगसंग खेल्ने प्रारम्भिक टिम घोषणा, सौरभ खनाल टिममा : पढ्नुस को-को परेविकेटनेपाल- ३० साउन आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हंगकंगसंग यही अक्टोबर १३ र १५ तारिक हंगकंगमा खेलिने २ खेलको लागि […]
नेपाल रास्ट्रिय क्रिकेट टिम ( पुरुष )
हंगकंगसंग खेल्ने प्रारम्भिक टिम घोषणा, सौरभ खनाल टिममा : पढ्नुस को-को परेविकेटनेपाल- ३० साउन आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हंगकंगसंग यही अक्टोबर १३ र १५ तारिक हंगकंगमा खेलिने २ खेलको लागि […]
अन्तर्राष्ट्रिय क्रिकेट
पारस खड्काले तोडे साझेदारीपारस खड्काले ओपनर स्वप्निल एस र रफी गोमेजको पहिलो विकेटको लागि ९१ रनको साझेदारीलाई तोड्दै सिंगापुर इमर्जिंग स्टार्सलाई खेलमा फर्काएका […]
अन्तर्राष्ट्रिय क्रिकेट
सिंगापुर स्टार्सलाई फाइनल पुग्न १८६ रन लक्ष, पारसको राम्रो बलिंगसिंगापुर अन्तर्राष्ट्रिय क्लब टि-२० प्रतियोगिताको सेमीफाइनलमा टस हारेर मद्रास क्रिकेट क्लबले पहिले ब्याटिंग गर्दै सिंगापुर इमर्जिंग स्टार्सलाई १८६ रनको लक्ष […]
अन्तर्राष्ट्रिय क्रिकेट
पारसको आक्रामक ब्याटिंग, जित तर्फ अग्रसर स्टार्सपारस खड्काले विस्फोटक ब्याटिंग गरेपछि सिंगापुर अन्तर्राष्ट्रिय क्लब टि-२० क्रिकेटको सेमीफाइनलमा सिंगपुर इमर्जिंग स्टार्सले जित्ने सम्भावना प्रबल बनाएको छ l […]
अन्तर्राष्ट्रिय क्रिकेट
पारस आउट, आईपीएल खेलाडी अलि मुर्तजाले लिए विकेटआक्रामक इनिंग खेल्दै पारस खड्का ३६ रनमा आउट भएपछि १६ औं ओभरको खेल चल्दै गर्दा सिंगापुर इमर्जिंग स्टार्सले १३७ रनमा […]
अन्तर्राष्ट्रिय क्रिकेट
सिंगापुर स्टार्स फाइनलमा, पारसको अलराउण्ड प्रदर्शनविकेटनेपाल , साउन २८ पारस खड्का र मेहबुब आलमको टिम सिंगापुर इमर्जिंग स्टार्स सिंगापुर अन्तर्राष्ट्रिय क्लब टि-२० प्रतियोगिताको फाइनलमा प्रवेश […]
अन्तर्राष्ट्रिय क्रिकेट
राहुलले तोड्लन यो वर्ल्ड रेकर्ड ?विकेटनेपाल , साउन २८ भारतीय ओपनिंग ब्याट्सम्यान केएल राहुल रोमान्चक बिश्व रेकर्डबाट १ कदम टाढा रहेका छन् l श्रीलंकासंग जारि […]
अन्तर्राष्ट्रिय क्रिकेट
फाइनलमा चलेनन् पारससिंगापुर अन्तर्राष्ट्रिय क्लब टि-२० प्रतियोगिताको फाइनलमा सिन्हालिज स्पोर्ट्स क्लब संग खेलीरहेको सिंगापुर इमर्जिंग स्टार्सले टस हारेर ब्याटिंग गर्दै खराब सुरुवात […]
अन्तर्राष्ट्रिय क्रिकेट
इमर्जिंग स्टार १३० रनमा समेटियो , मेहबुब आलमको अविजित इनिंगसिंगापुर अन्तर्राष्ट्रिय क्लब टि-२० प्रतियोगिताको फाइनलमा टस हारेर ब्याटिंग गरेको सिंगापुर इमर्जिंग स्टार्सले पहिलो इनिंगमा १९ ओभरमा सबै विकेट गुमाई […]
अन्तर्राष्ट्रिय क्रिकेट
पारस-मेहबुबको टिम उपविजेता, सिंहालिज स्पोर्ट्स क्लबलाई उपाधिविकेटनेपाल, २८ साउन सिंगापुर अन्तर्राष्ट्रिय क्लब टि-२० प्रतियोगिताको उपाधि श्रीलंकाको सिंहालिज स्पोर्ट्स क्लबले जितेको छ l ( स्कोरकार्ड हेर्नुस ) सिंहालिजले पारस […]