U-19 Men’s National Cricket Tournament 2022

मिलन चम्किंदा, सुदूरपश्चिम बन्यो यु-१९ राष्ट्रिय च्याम्पियन

डिफेन्डिङ च्याम्पियन लुम्बिनी प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेशले अन्डर-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। गत वर्ष लुम्बिनी प्रदेशले सुदूरपश्चिमलाई […]

U19 National : लुम्बिनी र सुदूरपश्चिम फाइनलमा

लगातार दोश्रो वर्ष अन्डर-१९ राष्ट्रिय प्रतियोगिताको उपाधिको लागि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्ने भएका छन्। प्रतियोगिताको लिग चरणको […]

U19 National : आकाशको ह्याट्रिक विकेट, सुदूरपश्चिम फाइनल पुग्दा मधेश प्रदेशको पहिलो जित

सुदूरपश्चिम प्रदेश काठमाडौंमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मुलपानी क्रिमेट मैदानमा शुक्रबार भएको लिग चरणको […]

U19 National : निर्मलको ५ विकेटमा लुम्बिनीको चौंथो जित, गण्डकी जितमा सुबासको ६ विकेट

अन्डर-१९ राष्ट्रिय प्रतियोगिता अन्तर्गत बिहिबार सम्पन्न दुई खेलमा लुम्बिनी प्रदेश र गण्डकी प्रदेश विजयी भएका छन्। प्रदेश नम्बर-१ लाई ६ […]

लुम्बिनीको जितमा दुर्गेशको अलराउण्ड प्रदर्शन, नरेनको ५ विकेटमा सुदूरपश्चिमको लगातार पाँच जित

काठमाडौँमा जारि अन्डर-१९ राष्ट्रिय प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न दुई खेलमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश विजयी भएका छन्। टियु मैदान […]

सक्रियको ५ विकेटमा बागमतीको लगातार चौंथो जित, मधेशको तेश्रो हार

कर्णाली प्रदेश विरुद्ध ७ विकेटको जित दर्ता गर्दै बागमती प्रदेशले अन्डर-१९ राष्ट्रिय प्रतियोगितामा लगातार चौंथो जित हात पारेको छ। आजै […]

U19 National : हेमन्त र दुर्गेशले ५ विकेट लिंदा सुदूरपश्चिम र लुम्बिनी विजयी

कप्तान अनुराग सिंहको उत्कृस्ट ब्याटिंग र हेमन्त धामीको उत्कृस्ट बलिंग प्रदर्शन मद्दतले सुदूरपश्चिम प्रदेशले अन्डर-१९ राष्ट्रिय प्रतियोगितामा लगातार चौंथो जित […]

मिलनको घातक बलिंगमा सुदूरपश्चिमको लगातार तेश्रो जित, कर्णालीको जितमा युनिशको ५ विकेट

काठमाडौँमा जारि अन्डर-१९ राष्ट्रिय प्रतियोगिता अन्तर्गत पाँचौ दिन सम्पन्न दुई खेलमा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश विजयी भएका छन्। सुदूरपश्चिमले […]

U19 National : प्रतिकको शतक र आकाशको ५ विकेट, सुदूरपश्चिम र बागमतीको लगातार दोश्रो जित

काठमाडौँमा जारि अन्डर-१९ राष्ट्रिय प्रतियोगिताको तेश्रो दिन सम्पन्न दुई खेलमा सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश विजयी भएका छन्। दुवै टिमको […]

यु-१९ राष्ट्रिय दोश्रो दिन : सुदूरपश्चिम र प्रदेश-१ विजयी

काठमाडौँमा जारि अन्डर-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोश्रो दिन सम्पन्न दुई खेलमा प्रदेश-१ र सुदूरपश्चिम प्रदेश विजयी भएका छन्। प्रदेश-१ ले […]

बागमतीको जितमा उत्तमको उत्कृस्ट ब्याटिंग, शतक बनाउन चुके अर्जुन कुमाल

काठमाण्डौमा आज सुरु भएको अन्डर-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई ७४ रनले पराजित गरेको छ। टियु […]