अन्तर्राष्ट्रिय क्रिकेट
अफगानिस्थानलाई पराजित गर्दै श्रीलंका फाइनलमा, भारतसंग फाइनल पक्काविकेटनेपाल, असोज १९ बंगलादेशमा जारि यु-१९ युथ एसिया कप प्रतियोगताको फाइनलमा भारत र श्रीलंकाले प्रतिस्पर्धा गर्ने पक्का भएको छ। शुक्रबार […]
यु-१९ रास्ट्रिय क्रिकेट टिम
युएईलाई पराजित गर्न महत्वपूर्ण योगदान दिने ३ नेपाली खेलाडीविकेटनेपाल, असोज १६ रोहित पौडेलले शानदार इनिंग खेलेपछि नेपालले यु-१९ युथ एसिया कपको अन्तिम खेलमा युनाईटेड अरब इमिरेट्सलाई ३ विकेटले […]
यु-१९ रास्ट्रिय क्रिकेट टिम
रोहितले शानदार इनिंग खेल्दा नेपालको रोमान्चक जितरोहित पौडेलले शानदार इनिंग खेलेपछि नेपालले यु-१९ युथ एसिया कपको अन्तिम खेलमा युनाईटेड अरब इमिरेट्सलाई ३ विकेटले पराजित गरेको छ। […]
घरेलु क्रिकेट ( पुरुष )
नेपाललाई युएईद्वारा २६९ रनको लक्ष्य प्रस्तुतविकेटनेपाल, असोज-१६ बंगलादेशमा जारि यु-१९ युथ एसिया कप अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले युएईको सामना गरिरहेको छ। टस जितेर पहिले ब्याटिंग गरेको […]
यु-१९ रास्ट्रिय क्रिकेट टिम
टस हारेर नेपाल पहिले फिल्डिंग गर्दै – युथ एसिया कपविकेटनेपाल, असोज १६ – मंगलबार यु-१९ युथ एसिया कप अन्तर्गत नेपालले समुह चरणको अन्तिम खेलमा मंगलबार युनाइटेड अरब इमिरेट्ससंग प्रतिस्पर्धा […]
यु-१९ रास्ट्रिय क्रिकेट टिम
नेपालले अन्तिम खेल युएईसंग खेल्दैविकेटनेपाल, असोज-१५ यु-१९ युथ एसिया कप अन्तर्गत नेपालले समुह चरणको अन्तिम खेलमा मंगलबार युनाइटेड अरब इमिरेट्ससंग प्रतिस्पर्धा गर्दैछ। नेपाल र […]
यु-१९ रास्ट्रिय क्रिकेट टिम
सुर्य तामांगको उत्कृस्ट बलिङ्गका बाबजुत नेपाल थोरै अन्तरले पराजितविकेटनेपाल, असोज २५ – सोमबार एसीसी यु-१९ एसिया कप अन्तर्गत आफ्नो दोश्रो खेलमा नेपालले अफगानिस्तान संग ३ विकेटको हार बेहोरेको […]
यु-१९ रास्ट्रिय क्रिकेट टिम
नेपालको कमजोर ब्याटिंग , १३१ मै समेटियोविकेटनेपाल, असोज १५ यु-१९ युथ एसिया कप प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा साविक बिजेता अफगानिस्तानको सामना गरिरहेको छ। प्रतियोगिताको सेमीफाइनलमा […]
यु-१९ रास्ट्रिय क्रिकेट टिम
अफगानिस्तानसंग नेपाल टस जितेर ब्याटिंग गर्दैविकेटनेपाल, १५ असोज बंगलादेशमा जारि युथ एसिया कप अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा अफगानिस्तान यु-१९ को सामना गरिरहेको छ। खेलमा […]
यु-१९ रास्ट्रिय क्रिकेट टिम
युथ एसिया कप : नेपालको दोश्रो खेलमा अफगानिस्तान खेल्दैविकेटनेपाल – १३ असोज, शनिवार बंगलादेशमा जारि उन्नाईस बर्ष मुनिको एसिया कप क्रिकेट २०१८ अन्तर्गत नेपालले समुह चरणको आफ्नो दोस्रो […]
यु-१९ रास्ट्रिय क्रिकेट टिम
युथ एसिया कप : भारतसंग खेल्दै नेपाल – सम्पूर्ण जानकारी एकै ठाउँविकेटनेपाल, असोज १२ – शुक्रबार यु-१९ युथ एसिया कप प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमै यु-१९ बिश्व कप बिजेता टिम […]
यु-१९ रास्ट्रिय क्रिकेट टिम
युथ एसिया कप खेल्ने नेपाली टोलि बंगलादेश प्रस्थान– विकेटनेपाल – ११ असोज सेप्टेम्बर २९ देखि ७ अक्टोबरसम्म बंगलादेशमा आयोजना हुने अन्डर-१९ युथ एसिया कपका लागि नेपाली यु-१९ […]
Editor's Choice
यु-१९ टिममा शक्ति गौचनको पनि नाम, नयाँ जिम्मेवारीविकेटनेपाल,असोज – ९ , मंगलबार सेप्टेम्बर २९ देखि अक्टोबर ७ सम्म आयोजना हुने अन्डर-१९ युथ एसिया कपको लागि नेपाली टोलिको […]
यु-१९ रास्ट्रिय क्रिकेट टिम
यु-१९ युथ एसिया कप खेल्ने नेपाली टोलिको घोषणा, सुर्य तामांग नयाँ अनुहारविकेटनेपाल, असोज-९ सेप्टेम्बर २९ देखि ७ अक्टोबरसम्म बंगलादेशमा आयोजना हुने अन्डर-१९ युथ एसिया कपको लागि १५ सदस्यीय नेपाली टिमको घोषणा […]
यु-१९ रास्ट्रिय क्रिकेट टिम
युथ एसिया कपको अन्तिम चरण अभ्यास शनिबार देखि, भारतसंग पहिलो खेलविकेटनेपाल,असोज ५ सेप्टेम्बर २९ देखि ७ अक्टोबरसम्म बंगलादेशमा आयोजना हुने अन्डर-१९ युथ एसिया कपको लागि नेपाली युवा टिमले शनिबार देखि तयारी […]