PM CUP Women's National Cricket Tournament 2020

कोहलपुर ओपन : शुबेन्दुको शतकमा यस एक्स्पर्टको जित, क्वार्टरफाइनल समीकरण पुरा

शारदा एजुकेशन पार्कको आयोजनामा बाँकेको कोहलपुरमा जारि ‘कोहलपुर ओपन क्रिकेट प्रतियोगिता’ अन्तर्गत तेश्रो दिन तिन वटा खेल सम्पन्न भएका छन्। […]

एपीएफलाई स्तब्ध पार्दै प्रदेश-१ लाई प्रधानमन्त्री कप महिला राष्ट्रियको उपाधि

विभागीय टोलि तथा डिफेन्डिङ च्याम्पियन शशस्त्र प्रहरी बल एपीएफलाई रोमान्चक खेलमा पराजित गर्दै प्रदेश नम्बर १ ले पहिलोपटक प्रधानमन्त्री कप […]

महिला प्रम कप फाइनल : प्रदेश-१ द्वारा एपीएफलाई १०६ रनको लक्ष्य

दाङमा जारि प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० प्रतियोगिताको उपाधिको लागि विभागीय टोलि डिफेन्डिङ च्याम्पियन एपीएफ र प्रदेश-१ ले प्रतिस्पर्धा गरिरहेका […]

महिला प्रम कप फाइनल : एपीएफलाई प्रदेश-१ को चुनौती

दाङको लमहीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० प्रतियोगिताको उपाधिको लागि विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) र प्रदेश-१ […]

महिला प्रम कप : एकतर्फी खेलमा लुम्बिनीलाई पराजित गर्दै प्रदेश-१ फाइनलमा

दाङमा जारि प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० प्रतियोगिताको दोश्रो सेमीफाइनलमा प्रदेश-१ ले लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित गरेको छ। प्रतियोगिताको […]

महिला प्रम कप : आज सेमीफाइनल खेलहरु हुँदै

दाङमा जारि प्रधानमन्त्री कप महिला टि-२० राष्ट्रिय प्रतियोगिता अन्तर्गत शनिवार सेमीफाइनल खेलहरु हुँदैछन्। पहिलो सेमीफाइनलमा विहान ९:१५ बजे विभागीय टोलि […]

७ रनमै समेटियो गण्डकी, प्रदेश-१ समुह विजेताको रुपमा सेमीफाइनलमा

दाङमा जारि प्रधानमन्त्री कप महिला टि-२० राष्ट्रिय प्रतियोगिता अन्तर्गत समुह चरणको अन्तिम खेलमा प्रदेश-१ ले गण्डकी प्रदेशलाई १४० रनको विशाल […]

कविताले ह्याट्रिक सहित ५ विकेट लिंदा सुदूरपश्चिम सेमीफाइनलमा

कविता जोशीले ह्याट्रिक सहित कुल ५ विकेट लिंदा बागमती प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० प्रतियोगिताको […]

महिला प्रम कप : बागमतीद्वारा गण्डकी सहजै पराजित, प्रदेश-१ सेमीफाइनलमा

दाङमा जारि महिला प्रधानमन्त्री कप राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत पाँचौ दिन समुह ‘बि’ अन्तर्गतको चौथो खेलमा बागमती प्रदेशले गण्डकी […]

महिला प्रम कप : रुबिना र निगिमा चम्किदा प्रदेश-१ को सहज जित

प्रधानमन्त्री कप राष्ट्रिय महिला टि-२० प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न समुह ‘बि’ अन्तर्गतको दोश्रो खेलमा प्रदेश-१ ले बागमती प्रदेशलाई ४६ रनले […]

महिला प्रम कप : सुदूरपश्चिमद्वारा गण्डकी सहजै पराजित

दाङको लमहीमा जारि प्रधानमन्त्री कप महिला टि-२० राष्ट्रिय प्रतियोगिता अन्तर्गत समुह ‘बि’ को पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई पराजित […]

महिला प्रम कप : आज समुह ‘बि’ को खेल सुरु हुँदै, कुन टिममा को-को छन् खेलाडीहरु

दाङको लमहीमा जारि महिला प्रधानमन्त्री कप टि-२० राष्ट्रिय प्रतियोगिता अन्तर्गत मंगलबार समुह ‘बि’ को खेलहरु सुरु हुँदैछन्। यस अघि सोमबार […]

प्रम कप : एपीएफ समुह ‘ए’ को विजेता बन्दै सेमीफाइनलमा

दाङको लमहीमा जारि प्रधानमन्त्री कप राष्ट्रिय टि-२० प्रतियोगिता अन्तर्गत समुह ‘ए’ को खेलहरु सोमबार सम्पन्न भएको छ। सोमबार सम्पन्न समुहको […]

कर्णाली २२ रनमा सिमित हुँदा प्रदेश-२ को विशाल जित

दाङमा जारि प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० प्रतियोगिता अन्तर्गत महिला राष्ट्रिय प्रतियोगिता अन्तर्गत तेश्रो दिन सम्पन्न पहिलो खेलमा प्रदेश नम्बर-२ […]

महिला प्रधानमन्त्री कप : अस्मिनाको कप्तानीमा बागमती प्रदेश टिम घोषित

दाङमा जारि प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० प्रतियोगिताको लागि बागमती प्रदेशले आइतबार टिमको घोषणा गरेको छ। अस्मिना कर्माचार्य कप्तान रहेको […]

महिला प्रम कप : एपीएफ र लुम्बिनी सेमीफाइनलमा

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) र लुम्बिनी प्रदेश दाङमा जारि प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० प्रतियोगिताको समुह […]

महिला प्रम कप : एपीएफद्वारा कर्णाली विशाल अन्तरले पराजित

महिला प्रधानमन्त्री कप राष्ट्रिय टि-२० प्रतियोगिता अन्तर्गत पहिलो दिनको दोश्रो खेलले डिफेन्डिङ च्याम्पियन एपीएफले कर्णाली प्रदेशलाई २०४ रनको विशाल अन्तरले […]

कर्णाली बिरुद्ध एपीएफको रेकर्ड योगफल, अतिरिक्तको रुपमा कर्णालीले खर्च्यो ६७ रन

प्रधानमन्त्री कप राष्ट्रिय टि-२० प्रतियोगिता अन्तर्गत पहिलो दिनको समुह ‘ए’ अन्तर्गतको  दोश्रो खेलमा विभागीय टोलि एपीएफ र कर्णाली प्रदेश प्रतिस्पर्धा […]

महिला प्रम कप : लुम्बिनीद्वारा प्रदेश-२ सहजै पराजित

दाङको लमहीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टि-२० प्रतियोगिता सुरु भएको छ। प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा समुह ‘ए’ अन्तर्गत लुम्बिनी प्रदेशले […]

प्रम कप महिला : प्रदेश-२ द्वारा लुम्बिनीलाई ७८ रनको लक्ष्य

प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० प्रतियोगिता दाङको लमहीमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी प्रदेश र प्रदेश-२ ले प्रतिस्पर्धा गरिरहेका […]

महिला प्रधानमन्त्री कप क्रिकेट आज देखि

दाङको लमहीमा आज प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० प्रतियोगिता सुरु हुँदैछ। राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघले आयोजना […]

महिला प्रधानमन्त्री कप : लक्ष्मीको कप्तानीमा कर्णाली प्रदेश टिम घोषित

पुष ११ गते देखि दाङको लमहीमा सुरु हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० प्रतियोगिताको लागि कर्णाली प्रदेशले टिमको घोषणा गरेको […]

प्रधानमन्त्री कप : बिन्दुको कप्तानीमा सुदुरपश्चिम टिम

पुष ११ गते देखि दाङको लमहीमा सुरु हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेशले टिमको घोषणा गरेको […]

प्रधानमन्त्री महिला क्रिकेट छनोट प्रतियोगिताको उपाधि बैतडीलाई

कैलालीमा भएको सुदूरपश्चिम प्रदेश स्तरीय प्रधानमन्त्री महिला क्रिकेट छनोट प्रतियोगिताको उपाधि बैतडीले हात पारेको छ। फाप्ला क्रिकेट मैदानमा भएको फाइनल […]

प्रधानमन्त्री कप : सरस्वति चौधरीको कप्तानीमा प्रदेश नम्बर-२ टिम घोषित

पुष ११ गते देखि दाङको लमहीमा सुरु हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ प्रदेश नम्बर-२ […]

प्रधानमन्त्री कप : रुबिनाको कप्तानीमा प्रदेश नं-१ को टिम घोषित

पुष ११ गते देखि दाङमा सुरु हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० प्रतियोगिताको लागि प्रादेशिक क्रिकेट संघ, प्रदेश नम्बर-१ ले […]

पीएम कप ( महिला ) को लागि गण्डकी प्रदेश टिमको घोषणा

पुष ११ गते देखि दाङको लमहीमा आयोजना हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० प्रतियोगितामा सहभागी हुनको लागि गण्डकी प्रादेशिक क्रिकेट […]

पीएम कप महिला राष्ट्रिय प्रतियोगिताको खेल तालिका सार्वजनिक

राष्ट्रिय खेलकुद परिषदको आर्थिक सहयोग र नेपाल क्रिकेट संघको आयोजनामा दाङमा पुष ११ गते देखि प्रधानमन्त्री कप महिला टि-२० प्रतियोगिता […]

शोभा चम्किदा महोतरीलाई प्रदेश स्तरीय महिला क्रिकेटको उपाधि

पौष ५ राजबिराज । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि सप्तरीको राजबिराजमा संचालित प्रदेश नं. २ स्तरीय क्रिकेट प्रतियोगिताको आइतबार […]

प्रधानमन्त्री कप : नेरीको कप्तानीमा लुम्बिनी टिम

पुस ११ बाट दाङको लमहीमा सुरु हुने प्रधानमन्त्री राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशले महिला टिमको घोषणा गरेको छ […]