नेपाल रास्ट्रिय क्रिकेट टिम ( पुरुष )
माई सेकेण्ड टिचरद्धारा राष्ट्रिय टोलीलाई रु. ५ लाख र डेब्यु गरेका चार खेलाडीलाई जनही रु. १ लाख हस्तान्तरणगत वैशाखमा नेपाल, नेदरल्याण्ड र मलेसियाबीच सम्पन्न भएको त्रि देशिय टि-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै उपाधि जितेको राष्ट्रिय […]
Editor's Choice
आईसीसी वरियतामा कुशलको फड्को, कुन नेपाली खेलाडी कति नम्बरमानेदरल्याण्ड र मलेसिया सम्मिलित त्रिकोणात्मक टि-२० सिरिजमा शानदार प्रदर्शन गर्दै प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिएका कुशल भुर्तेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषदको टि-२० […]
Editor's Choice
“म आफ्नो खेल खेल्न चाहन्थे” कुशल भुर्तेलत्रिकोणात्मक टि-ट्वान्टी सिरिजमा नेपालको लागि टि-२० अन्तर्राष्ट्रिय डेब्यु गर्दै प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिएका कुशल भुर्तेलले देशमा लामो समय पछि विजेता […]
Editor's Choice
“नेपालले एसोसिएट क्रिकेटमा नयाँ स्तर निर्धारण गरेको छ।” नेदरल्याण्ड कप्तान सिलारत्रिकोणात्मक सिरिजको फाइनलमा नेपालसंग १४२ रनको विशाल अन्तरको हार पछि नेदरल्याण्ड क्रिकेट टिमका कप्तान पिटर सिलारले नेपाली क्रिकेट टिमको तारिफ […]
Editor's Choice
कुशल मल्लको नयाँ विश्वकीर्तिमान, अर्धशतक बनाउने विश्वकै कान्छो ब्याट्सम्याननेपाली खेलाडी कुशल मल्ल टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने ब्याट्सम्यान बनेका छन्। कुशलले त्रिकोणात्मक टि-ट्वान्टी सिरिज […]
Editor's Choice
कुशल भुर्तेल प्रतियोगिताकै उत्कृस्ट खेलाडी , बनाए ६ ठुला किर्तिमानत्रिकोणात्मक सिरिजमा नेपालको लागि टि-२० अन्तर्राष्ट्रिय डेब्यु गरेका ब्याट्सम्यान कुशल भुर्तेल सिरिजकै उत्कृस्ट खेलाडी चुनिएका छन्। सिरिजको ५ खेलमा दायाँ […]
नेपाल रास्ट्रिय क्रिकेट टिम ( पुरुष )
नेदरल्याण्ड बिरुद्ध नेपाललाई इतिहास रच्ने अवसरनेपाल, नेदरल्याण्ड र मलेसिया सम्मिलित त्रिकोणात्मक टि-ट्वान्टी सिरिजको उपाधिको लागि शनिवार नेपाल र नेदरल्याण्ड प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली समय १:१५ […]
नेपाल रास्ट्रिय क्रिकेट टिम ( पुरुष )
त्रिदेशीय सिरिज : फ्यान क्लबले ‘म्यान अफ द म्याच’ र कीर्तिमानी खेलाडीलाई नगद पुरस्कार प्रदान गर्नेकाठमाण्डौमा जारी त्रिदेशीय टि-ट्वान्टी सिरिजमा प्लेयर अफ द म्याच चुनिएका खेलाडीलाई नगद पुरस्कार नराखेको तथ्यलाई मध्यनजर गर्दै क्रिकेट फ्यानहरुको संस्था […]
Editor's Choice
मलेसियासंग नखेलेका अविनाश कसरि भए प्रशिक्षक व्हाटमोरको लागि ‘म्यान अफ द म्याच’२०१९ मा नेपालको लागि टि-२० अन्तर्राष्ट्रिय डेब्यु गरेपछि लगातार नेपाली टिमको डेथ ओभर स्पेसलिस्ट बलरको भूमिका निभाएका अविनाश बोहराले पछाडी […]
Editor's Choice
विश्वरेकर्ड बनाउन चुकेपछि करनले भने “हान्छु भनेको थिए तर बल राम्रो पर्यो।”करन केसी सामु मलेसिया बिरुद्ध भारतीय ब्याट्सम्यान युवराज सिंहको १२ बलमा अर्धशतकको रेकर्ड तोड्ने अवसर थियो। युवराजले इंग्ल्यान्ड बिरुद्ध २००७ […]
Editor's Choice
मलेसिया बिरुद्ध करनको २ ठुलो किर्तिमान, नेपाल जित्दा बने ११ किर्तिमानत्रि-देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले बिहिबार मलेसियालाई ६९ रनले पराजित गर्दै समुह विजेताको रुपमा फाइनल प्रवेश […]
Editor's Choice
नेपालद्वारा मलेसिया ६९ रनले पराजित, सयौं खेलमा सन्दिपको कीर्तिमाननेपालमा जारी त्रि-देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेलमा मलेसियालाई ६९ रनले सहजै पराजित गर्दै नेपाल समुह चरणको विजेताको […]
Editor's Choice
मलेसिया बिरुद्ध नेपालको कीर्तिमानी योगफल, विश्वरेकर्ड बनाउन चुके करनत्रि-देशीय सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई विशाल लक्ष्य प्रस्तुत गरेको छ। टियु अन्तर्राष्ट्रिय मैदान किर्तिपुरमा टस हारेर […]
Editor's Choice
सन्दिपको ऐतिहासिक उपलब्धि, सयौं टि-२० खेल्ने पहिलो नेपालीनेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दिप लामिछाने १०० वटा टि-ट्वान्टी खेल्ने पहिलो नेपाली क्रिकेटर बनेका छन्। मलेसिया बिरुद्ध त्रि-देशीय […]
Editor's Choice
त्रि-देशीय सिरिज : नेपाल र मलेसिया खेल्दै, परिवर्तन होला नेपालको अन्तिम-११ ?नेपालमा जारी त्रि-देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल र मलेसिया प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली समय १:१५ बजे […]
Editor's Choice
बराबरीमा टुंगियो मलेसिया र नेदरल्याण्डको खेल, नेपाल र नेदरल्याण्ड फाइनलमानेपालमा त्रि-देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत नेदरल्याण्ड र मलेसिया बीचको खेल बराबरीमा टुंगिएको छ। यो संगै सिरिजको फाइनलमा नेपाल र नेदरल्याण्ड […]
Editor's Choice
कुपरले उत्कृस्ट ब्याटिंग गर्दा वर्षाप्रभावित खेलमा नेदरल्याण्डले बनायो १०७ रननेपाल, नेदरल्याण्ड र मलेसिया बीच जारि त्रि-देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत पाँचौ खेलमा बुधबार नेदरल्याण्ड र मलेसिया प्रतिस्पर्धा गरिरहेका छन्। टियु […]
Editor's Choice
आईसीसी ब्याटिंग वरियतामा शिर्ष १०० भित्र कुशल भुर्तेलनेपाल, नेदरल्याण्ड र मलेसिया बीच जारि त्रिदेशीय टि-ट्वान्टी सिरिजमा उत्कृस्ट ब्याटिंग गरिरहेका कुशल भुर्तेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) […]
Editor's Choice
करनलाई उछिन्दै सन्दिप बने नेपालको सर्वाधिक विकेटकर्तानेपालमा जारि त्रि-देशीय टि-ट्वान्टी सिरिजमा नेदरल्याण्डसंगको खेलमा ४ विकेट लिंदै नेपाली लेग स्पिनर सन्दिप लामिछाने टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको सर्वाधिक […]
नेपाल रास्ट्रिय क्रिकेट टिम ( पुरुष )
रुख चढेर खेल हेरे नेपाली दर्शकले, नेदरल्याण्ड खेलाडी बेन कुपरले गरे तारिफनेपालमा जारि तिन त्रि-देशीय टि-ट्वान्टी सिरिजमा सरकारी निर्णयका कारण दर्शकहरुलाई प्रवेश निषेध गरिएको छ। दर्शकहरुले टियु मैदान किर्तिपुरमा मैदानमा प्रवेश […]
Editor's Choice
नेपाल बिरुद्ध जितमा नेदरल्याण्डले बनायो ६ ठुला रेकर्डनेपाललाई ३ विकेटले स्तब्ध पार्दै नेदरल्याण्डले नेपालमा जारी त्रि-देशीय टि-ट्वान्टीमा दोश्रो जित दर्ता गर्न सफल रह्यो। नेपालले दिएको २०७ रनको […]
Editor's Choice
कप्तान मल्लले बताए सोमपाललाई तेश्रो ओभर बलिंग नदिनुको कारणत्रि-देशीय सिरिजमा नेदरल्याण्डसंग हार पछि नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले डेथ ओभरमा सोमपाल हुँदा हुँदै सन्दिप लामिछानेलाई १८ औं ओभरमा […]
Editor's Choice
रोमान्चक खेलमा नेपाल बिरुद्ध नेदरल्याण्डको कीर्तिमानी जित, लिडेको कीर्तिमानी ब्याटिंगनेपालमा जारी त्रि-देशीय टि-२० सिरिज अन्तर्गत चौथो खेलमा नेदरल्याण्डले नेपाललाई ३ विकेटले पराजित गर्दै दोश्रो जित दर्ता गरेको छ। टियु […]
नेपाल रास्ट्रिय क्रिकेट टिम ( पुरुष )
नेदरल्याण्डसंग नेपालले टस जितेर ब्याटिंग गर्दै, यस्तो छ अन्तिम-११नेपालमा जारि त्रि-देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत चौथो खेलमा मंगलबार नेपाल र नेदरल्याण्ड प्रतिस्पर्धा गर्दैछन्। खेलमा नेपालले टस जितेर ब्याटिंग गर्ने […]
Editor's Choice
कुशलको लागि व्यक्तिगत प्रदर्शन भन्दा नेपाल जित्नु महत्वपूर्णघरेलु मैदानमा जारि त्रि-देशीय टि-ट्वान्टी सिरिजमा उत्कृस्ट प्रदर्शन गरिरहेका नेपाली ओपनर कुशल भुर्तेलले व्यक्तिगत प्रदर्शन भन्दा टिम जित्नु ठुलो कुरा […]
Editor's Choice
त्रिदेशीय सिरिजको बाँकी खेलमा दर्शकलाई प्रवेश निषेधनेपालमा जारि नेपाल, नेदरल्याण्ड र मलेसिया सम्मिलित त्रि-दिवसीय टि-ट्वान्टी सिरिज अन्तर्गतको बाँकी खेलहरुमा दर्शकलाई प्रवेश नदिईने भएको छ। नेपालमा कोभीड-१९ […]
Editor's Choice
मलेसिया बिरुद्ध विशाल जितमा बनेका ९ कीर्तिमाननेपालमा जारी त्रि-देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत आयोजक नेपालले दोश्रो जित दर्ता गर्ने क्रममा मलेसियालाई ९ विकेटले सहजै पराजित गर्यो। मलेसियाले […]
नेपाल रास्ट्रिय क्रिकेट टिम ( पुरुष )
मलेसिया बिरुद्ध कुशल मल्लले पाए मौका, नेपालले टस जित्योनेपालमा जारि त्रिदेशीय टि-ट्वान्टी सिरिज अन्तर्गत तेश्रो खेलमा नेपाल र मलेसिया प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली समय १:१५ बजे दिउसो सुरु […]
Editor's Choice
ट्राई सिरिज : नेपाल र मलेसिया बीच पछिल्लो ५ खेलको नतिजानेपालमा जारी त्रिदेशीय टि-ट्वान्टी सिरिज अन्तर्गत दोश्रो खेलमा आयोजक नेपालले मलेसियासंग सोमबार प्रतिस्पर्धा गर्दैछ। सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले नेदरल्याण्डलाई […]
Editor's Choice
प्रतिस्पर्धात्मक खेलमा नेदरल्याण्डद्वारा मलेसिया १५ रनले पराजितनेपालमा जारि त्रिदेशीय टि-ट्वान्टी सिरिज अन्तर्गत दोश्रो खेलमा नेदरल्याण्डले प्रतिस्पर्धात्मक खेलमा मलेसियालाई १५ रनले पराजित गरेको छ। नेदरल्याण्डले दिएको १९२ […]