प्रधानमन्त्री कपको उपाधि पुलिसलाई

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०७६ को उपाधी नेपाल पुलिस क्लबले जितेको छ। टियु मैदानमा सम्पन्न फाइनल खेलमा […]

पवन र ललितको कसिलो बलिंगमा आर्मी १२५ रनमा सिमित

पवन सर्राफ र ललित राजबंशीको ४-४ विकेटको सहयोगमा प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल अन्तर्गत नेपाल पुलिस क्लबले […]

प्रधानमन्त्री कपको उपाधिका लागि आर्मी र पुलिस भिड्दै

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट २०७६ को फाइनल खेल शनिवार हुँदैछ। राजधानी स्थित टियु क्रिकेट मैदानमा हुने खेलमा दुई […]

पुलिस प्रधानमन्त्री कपको फाइनलमा, एपीएफको इतिहासकै कमजोर ब्याटिंग

सेमीफाइनलमा डिफेन्डिङ च्याम्पियन शशस्त्र प्रहरी बललाई पराजित गर्दै एपल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको […]

सहज जित सहित आर्मी प्रधानमन्त्री कपको फाइनलमा

एकतर्फी खेलमा पारस खड्का कप्तानीको प्रदेश-३ लाई ११७ रनको ठुलो अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय […]

सुदुरपश्चिमको पहिलो जितमा बिनोदको ५ विकेट, सकियो प्रधानमन्त्रीकपको समुह चरण

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको समुह चरणको खेलहरु सकिएका छन्। मंगलबार गण्डकी प्रदेश र सुदुरपश्चिम बीच मुलपानी मैदानमा सम्पन्न अन्तिम […]

सौरभ खनाल पुरानो अवतारमा फर्किंदा, प्रदेश-५ को जित, अनिलको शतकले दिलाएन जित

प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिताको पहिलो संस्करणमा सौरभ खनालले तहल्का मचाउने प्रदर्शन गरेका थिए। त्यस सिजन पश्चिमान्चल लागि खेल्ने क्रममा खनालले […]

प्रधानमन्त्री कपको सेमीफाइनल समीकरण पुरा, एपीएफलाई पारस कप्तानीको प्रदेश-३ ले पछि पार्यो

पारस खड्का र ज्ञानेन्द्र मल्लको आगमनले बलियो बनेको प्रदेश-३ विभागीय टोलि एपीएफलाई पछि पार्दै समुह ‘ए’ को विजेताको रुपमा सेमीफाइनल […]

वर्षा प्रभावित खेलमा प्रदेश-५ संग डिफेन्डिङ च्याम्पियन एपीएफ स्तब्ध

( फिचर फोटो – प्लेयर अफ द म्याच – कृष्ण कार्की , फोटो – मेहबुब रेजा रइन ) विभागीय टोलि […]

दिपेन्द्र ऐरीले ५ विकेट लिंदा प्रदेश-२ बिरुद्ध पुलिस विशाल जित सहित समुह विजेता हुँदै सेमीफाइनलमा

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत समुह ‘बि’ अन्तर्गतको अन्तिम खेलमा नेपाल पुलिस क्लबले प्रदेश-२ लाई १५६ रनको विशाल अन्तरले […]

प्रदिप ऐरीको उत्कृस्ट इनिंगमा एपीएफको १८५, पुलिसको लागि अमितको अर्धशतक

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार २ खेल भइरहेका छन्। मुलपानी मैदानमा जारि खेलमा विभागीय टोलि एपीएफ र […]

पुलिससंग आर्मी पराजित, आरिफको अल-राउण्ड प्रदर्शन

सानो योगफलको खेलमा त्रिभुवन आर्मी क्लबलाई ५० रनले पराजित गर्दै नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा तेश्रो जित दर्ता […]

कुमार थापाले सनसनीपूर्ण बलिंग गर्दा प्रदेश-२ को विशाल जित

कुमार थापाले सनसनीपूर्ण बलिंग प्रदर्शन गर्दा प्रदेश-२ ले प्रदेश-१ लाई ठुलो अन्तरले पराजित गरेको छ। प्रधानमन्त्री कप अन्तर्गत मुलपानी मैदानमा […]

शाहब आलम चम्किदा पुलिस १६१ रनमै समेटियो

काठमाडौँमा जारि प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत नवौं दिनको टियु मैदानमा जारि खेलमा विभागीय टोलिहरु नेपाल पुलिस क्लब र […]

शरदको अल-राउण्ड प्रदर्शनमा एपीएफ सेमीफाइनलमा, पुष्प र सिद्धान्त चम्किदा प्रदेश-१ को जित

( फिचर फोटो – शरद भेसावकर – फाइल ) काठमाडौं, जेठ १७ । साविकको विजेता एपिएफले गण्डकी प्रदेशलाई ६ विकेटले […]

अमितको शतक र दिपेन्द्रको ५ विकेट , पुलिसको दोश्रो जित

अमित श्रेष्ठ र दिपेन्द्र ऐरीले उत्कृस्ट प्रदर्शन गरेपछि नेपाल पुलिस क्लबले प्रदेश नम्बर-१ लाई पराजित गर्दै प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगितामा […]

कर्णालीको कमजोर प्रदर्शन, हरिशंकर शाहको अल-राउण्ड प्रदर्शनमा प्रदेश-२ विजयी

( फिचर फोटो – हरिशंकर शाह ) प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत कर्णाली प्रदेशलाई प्रदेश-२ ले ठुलो अन्तरले पराजित […]

पुलिसको उद्दार गर्न अमित श्रेष्ठको शतकीय इनिंग

राष्ट्रिय क्रिकेट टिममा स्थान बनाउन नसके पनि लगातार घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्ने क्रिकेटर अमित श्रेष्ठले पुनः आफुलाई प्रमाणित गरेका […]

आर्मी सामु कर्णाली कमजोर, सुशन र राजुको उत्कृस्ट फर्म

काठमाडौँमा जारि प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिता अन्तर्गत मुलपानी मैदानमा सम्पन्न खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ११७ रनको […]

चम्किए पारस, प्रदेश-३ को लगातार दोश्रो जित

काठमाडौँमा जारि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत पाँचौ दिनको टियु मैदानमा सम्पन्न खेलमा पारस खड्का कप्तानीको प्रदेश नम्बर-३ […]

सुदुरपश्चिम बिरुद्ध एपीएफको संघर्षपूर्ण जित

डिफेन्डिङ च्याम्पियन शशस्त्र प्रहरी बल एपीएफले प्रधानमन्त्री कप अन्तर्गत दोश्रो जित दर्ता गरेको छ। सुदुरपश्चिमले ३ विकेटको हात बेहोरे पनि […]

पारसले उत्कृस्ट बलिंग गर्दा प्रदेश-३ को पहिलो जित

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत चौथो दिनको मुलपानी मैदानमा सम्पन्न खेलमा पारस खड्का कप्तानीको प्रदेश-३ ले प्रदेश-५ लाई ६ […]

मुलपानीमा म्याट बिछ्याएर प्रधानमन्त्री कपको खेल हुँदा उब्जिएको प्रश्न

प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिता अन्तर्गत तेश्रो दिन सम्पन्न २ वटा खेलमा विभागीय टोलि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले […]

मल्लको शतकले दिलाएन प्रदेश-३ लाई जित, एपीएफ ४१ रनले विजयी

प्रधानमन्त्री कप प्रतियोगिता अन्तर्गत विभागीय टिम एपीएफ र प्रदेश-३ बीचको खेल महत्वको साथ हेरिएको थियो। करिब १ दशक पछि विभागीय […]

सुमित महर्जनको उत्कृस्ट इनिंग, एपीएफद्वारा पारस कप्तानीको प्रदेश-३ लाई २८९ रनको लक्ष्य

काठमाडौँमा जारि प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिनको  समुह ‘बि’ अन्तर्गतको एकमात्र खेलमा शशस्त्र प्रहरी बल एपीएफ र […]

“राष्ट्रिय टिममा कम्ब्याक बारे सोचेको छैन” राजु रिजाल

सन् २०१३ मा अन्डर-१९ राष्ट्रिय टिम हुँदै २०१६ मा बंगलादेशमा सम्पन्न अन्डर-१९ विश्वकपमा नेपाली टिमको कप्तानी सम्हालेका राजु रिजालले २०१६ […]

राजु रिजालको उत्कृस्ट इनिंगमा आर्मीद्वारा प्रदेश-२ लाई २७९ रनको लक्ष्य

प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिता काठमाडौँमा सुरु भएको छ। प्रतियोगिताको पहिलो खेलमा विभागीय टोलि त्रिभुवन आर्मी क्लब र प्रदेश-२ प्रतिस्पर्धा गरिरहेका […]

प्रदेश-३ टिममा पारस र ज्ञानेन्द्र, पहिलो खेलमै आफ्नै पुर्व टिम एपीएफसंग प्रतिस्पर्धा

जेठ १० गते २५ गतेसम्म काठमाडौँमा आयोजना हुने प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिताको लागि प्रदेश-३ क्रिकेट टिमको घोषणा भएको छ। राष्ट्रिय […]

प्रधानमन्त्री कप अब नयाँ मितिमा, खेल्दैछन् पारस खड्का

विकेटनेपाल, जेठ-४ , शनिवार  तेश्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको मिति तेश्रो पटक पनि सरेको छ। जेठ १ गते […]

प्रधानमन्त्री कपमा ठुला खेलाडीहरु नखेले स्पस्टिकरण सोधिने

विकेटनेपाल, बैशाख-२३ जेठ-१ गते देखि काठमाडौँमा सुरु हुने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा ठुला खेलाडीहरु नखेले स्पस्टिकरण सोधिने बताएपछि नेपाली क्रिकेट […]