अन्तर्राष्ट्रिय क्रिकेट
विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ घोषणा, इंग्ल्याण्डको ४, न्युजिल्याण्ड र भारतबाट २-२ जनाअन्ततः १२ औं संस्करणको एकदिवसीय विश्वकप सकिएको छ। ७ हफ्तासम्म चलेको प्रतियोगिताको अन्त्य इतिहासकै रोचक रह्यो। प्रतियोगिता आयोजक अन्तर्राष्ट्रिय क्रिकेट […]
Sandeep Lamichhane
पिपिएल घटना प्रति सन्दिपले माफी माग्दै भने ‘मिस अन्डर्रस्ट्याण्डिंग भयो’विकेटनेपाल, मङ्सिर-१ – शनिवार तिहार अघि सम्पन्न पोखरा प्रिमियर लिगमा अम्पायरसंग बिबाद र फोटो खिचाउने क्रममा फ्यानहरु बीच भएको झडपको घटनाबारे स्टार […]
घरेलु क्रिकेट ( पुरुष )
१९ फोटोहरुमा हेर्नुहोस् पोखरा प्रिमियर लिगको पुरस्कार बितरण : पिपिएल टि-२०विकेटनेपाल २० कार्तिक, मंगलवार (पोखरा) पोखरामा सम्पन्न पोखरा प्रिमियर लिगको उपाधि घरेलु टोलि पोखरा पल्टन पार्यो। जितसंगै पोखराले […]
Editor's Choice
पारसको चितवनलाई हराउंदै शरदको पोखरा बन्यो पिपिएल च्याम्पियन : पिपिएल टि-२०बिष्फोटक ब्याटिंग गर्दै रबि इन्द्र सिंहले ९० रन जोडेपछि पोखरा पल्टनले पहिलो संस्करणको पोखरा प्रिमियर लिगको उपाधि हात पारेको छ। मंगलवार […]
घरेलु क्रिकेट ( पुरुष )
पारस बिरुद्ध शरद – भर्जन ३.० : पिपिएल टि-२०विकेटनेपाल – १९ कार्तिक, सोमबार (पोखरा) पोखरा रंगशालामा यहि कार्तिक ९ गतेदेखि पोखरा प्रिमियर लिग टि २० क्रिकेट प्रतियोगिता चलिरहेको […]
घरेलु क्रिकेट ( पुरुष )
सन्नी पटेलको स्पिनमा नाच्यो ज्ञानेन्द्र मल्लको काठमाण्डौ, चितवन फाइनल प्रवेश : पिपिएल टि-२०विकेटनेपाल-१८ कार्तिक, आइतवार (पोखरा) पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोज पोखरा प्रिमियर लिगको फाइनल प्रवेश गरेको छ। चितवनले उपाधिका लागि […]
Editor's Choice
अम्पायरसंग विवाद गर्दा सन्दिपलाई कारवाहीविकेटनेपाल, कार्तिक १७ पोखरामा जारि पोखरा प्रिमियर लिग ( पिपिएल टि-२० ) क्रिकेट प्रतियोगिता अन्तर्गत बिराटनगर टाईटन्सका कप्तान सन्दिप लामिछानेलाई […]
घरेलु क्रिकेट ( पुरुष )
लामिछानेको टाईटन्सलाई पराजित गर्दै पारसको राइनोज एलिमिनेटरमा, पोखरा फाइनल प्रवेशविकेटनेपाल-१७ कार्तिक, शनिवार (पोखरा) सन्नी पटेलले बिष्फोटक ब्याटिंग गर्दै अविजित ५१ रन जोडेपछि चितवन राइनोजले बिराटनगर टाईटन्स बिरुद्धको अन्तिम लिग […]
घरेलु क्रिकेट ( पुरुष )
शिर्ष-३ मा पर्न पारसको राइनोजलाई १४६ रनको लक्ष्य : पिपिएल टि-२०विकेटनेपाल – १७ कार्तिक, शनिवार (पोखरा) पोखरा प्रिमियर लिग अन्तर्गत लिग चरणको अन्तिम खेलमा बिराटनगर टाईटन्स र चितवन राइनोज भिड्दै […]
घरेलु क्रिकेट ( पुरुष )
मोहम्मद नाबेदको अलराउण्ड प्रदर्शनमा पोखराको जित, शिर्ष ३ मा स्थान बनाउने पक्का : पिपिएल : टि-२०विकेटनेपाल – १७ कार्तिक, शनिवार (पोखरा) पोखरा प्रिमियर लिग अन्तर्गत लिग चरणको अन्तिम दिनको पहिलो खेलमा पोखरा पल्टनले काठमाण्डौ रोयल्सलाई […]
घरेलु क्रिकेट ( पुरुष )
फाइनल प्रवेश गर्ने दाउमा रहेको पल्टनलाई १०४ रनको सामान्य लक्ष्यविकेटनेपाल – १७ कार्तिक, शनिवार (पोखरा) पोखरा प्रिमियर लिग अन्तर्गत लिग चरणको अन्तिम दिनको पहिलो खेलमा काठमाण्डौ रोयल्स र पोखरा […]
घरेलु क्रिकेट ( पुरुष )
नरेश बुढाऐरको अर्धशतकमा काठमाण्डौ शीर्षस्थानमा :पिपिएल टि-२०विकेटनेपाल – १६ कार्तिक, शुक्रवार (पोखरा) पोखरा प्रिमियर लिग अन्तर्गत ज्ञानेन्द्र मल्ल कप्तानीको काठमाण्डौ रोयल्सले प्रतियोगितामा तेस्रो जित दर्ता गरेको […]
घरेलु क्रिकेट ( पुरुष )
बुढाएरको अर्धशतकमा काठमाण्डौले जोड्यो १७२ रन : पिपिएल : टि२०पोखरामा जारि पोखरा प्रिमियर लिग अन्तर्गत शुक्रवारको दोस्रो खेलमा काठमाण्डौ रोयल्सले बुटवल ब्लासटर्सको सामना गर्दैछ। टस जितेर ब्याटिंग रोजेको काठमाण्डौले […]
घरेलु क्रिकेट ( पुरुष )
दिपेन्द्र ऐरीको सानदार फिनिशिंगमा धनगढीको रोमान्चक जित : पिपिएल टि-२०विकेटनेपाल – १६ कार्तिक, शुक्रवार (पोखरा) कप्तान दिपेन्द्र सिंह ऐरीले सानदार ब्याटिंग गर्दै २६ बलमा अविजित ४९* रन जोडेपछि पोखरा […]
घरेलु क्रिकेट ( पुरुष )
शरदको पल्टनलाई १४४ रनमा रोक्न कमल ऐरीको ४ विकेट : पिपिएल : टि-२०विकेटनेपाल – १६ कार्तिक, शुक्रवार (पोखरा) पोखरा प्रिमियर लिग अन्तर्गत सातौँ दिनको पहिलो खेलमा धनगढी ब्लुज र पोखरा पल्टन भिड्दै […]
घरेलु क्रिकेट ( पुरुष )
सुरीले जोगाउन सकेनन् बुटवलको हार, धनगढी २० रनले बिजयी :पिपिएल टि-२०विकेटनेपाल, कार्तिक १५ – बिहिबार (पोखरा) पोखरा प्रिमियर लिग अन्तर्गत सम्पन्न छैठौं दिनको दोस्रो खेलमा धनगढी ब्लुजले बुटवल ब्लासटर्सलाई २० रनले […]
घरेलु क्रिकेट ( पुरुष )
लरेन्स र दिपेन्द्र चम्किंदा धनगढीले जोड्यो १६१ रन : पिपिएल टि-२०विकेटनेपाल – १५ कार्तिक, बिहिबार (पोखरा) बिदेशी खेलाडी डेनिएल लरेन्स र कप्तान दिपेन्द्र सिंह ऐरीले तेस्रो विकेटका लागि १०८ रनको […]
घरेलु क्रिकेट ( पुरुष )
ज्ञानेन्द्रको रोयल्समाथि पारसको राइनोज हाबि : पिपिएल टि-२०विकेटनेपाल, कार्तिक १५ – बिहिबार (पोखरा) पोखरा प्रिमियर लिग अन्तर्गत पारस खड्का कप्तानीको चितवन राइनोजले ज्ञानेन्द्र मल्ल कप्तानीको काठमाण्डौ रोयल्सलाई […]
घरेलु क्रिकेट ( पुरुष )
पारसको राइनोजलाई जित्न ज्ञानेन्द्रको रोयल्सलाई १५० रनको लक्ष्य : पिपिएल टि-२०पोखरा प्रिमियर लिग अन्तर्गत छैठौं दिनको पहिलो खेलमा पारस खड्काको चितवन राइनोज र ज्ञानेन्द्र मल्लको काठमाण्डौ रोयल्स भिड्दै छन्। प्रतियोगितामा […]
घरेलु क्रिकेट ( पुरुष )
किशोर महतोले अन्तिम ओभर मेडन राख्दा बिराटनगरको पहिलो जित : पिपिएलपोखरा प्रिमियर लिग अन्तर्गत पाँचौं दिनको दोस्रो खेलमा बिराटनगर टाइटन्सले बुटवल ब्लासटर्सलाई १२ रनले पराजित गरेको छ। प्रतियोगितामा बिराटनगरको यो […]
घरेलु क्रिकेट ( पुरुष )
सन्दिपको टाईटन्सले दियो सोमपालको ब्लासटर्सलाई १४१ रनको लक्ष्यपोखरा प्रिमियर लिग अन्तर्गत पाँचौ दिनको दोस्रो खेलमा बिराटनगर टाईटन्स र बुटवल ब्लासटर्स भिड्दै छन्। बिराटनगरको कप्तानी सन्दिप लामिछानेले गर्दैछन् […]
घरेलु क्रिकेट ( पुरुष )
सन्नी पटेल चम्किंदा पारसको राइनोजलाई पिपिएलमा पहिलो जितपोखरा प्रिमियर लिग अन्तर्गत पारस खड्का कप्तानीको चितवन राइनोजले पहिलो जित प्राप्त गरेको छ। पाँचौं दिनको पहिलो खेलमा चितवनले धनगढी […]
घरेलु क्रिकेट ( पुरुष )
हरि शंकरले अर्धशतक बनाउंदा जित्नै पर्ने खेलमा चितवनले जोड्यो १९३ रनपोखरा प्रिमियर लिग अन्तर्गत पाँचौ दिनको पहिलो खेलमा चितवन राइनोज र धनगढी ब्लुज भिड्दै छन्। आफ्ना पहिलो दुई खेल हारेको […]
घरेलु क्रिकेट ( पुरुष )
रबि इन्दर सिंहको बिष्फोटक ब्याटिंगमा शरदको पल्टन बिजयीविकेटनेपाल-१२ कार्तिक, सोमबार पोखरा प्रिमियर लिग अन्तर्गत चौथो दिनको दोस्रो खेलमा शरद भेषवाकरको पोखरा पल्टनले पारस खड्काको चितवन राइनोजलाई ५ […]
घरेलु क्रिकेट ( पुरुष )
सन्नी र पारसको इनिंगमा चितवनले जोड्यो १४० रन : पिपिएल टि-२०पोखरा प्रिमियर लिग अन्तर्गत चौथो दिनको दोस्रो खेलमा चितवन राइनोज र पोखरा पल्टन भिड्दै छन्। चितवनको कप्तानी पारस खड्काले गर्दैछन् […]
घरेलु क्रिकेट ( पुरुष )
तोमरले सानदार इनिंग खेल्दा काठमाण्डौको दोस्रो जित, बिराटनगर ५ विकेटले पराजितविकेटनेपाल-१२ कार्तिक, सोमबार पोखरा प्रिमियर लिगमा ज्ञानेन्द्र मल्ल कप्तानीको काठमाण्डौ रोयल्सले लगातार दोस्रो जित दर्ता गरेको छ। चौथो दिनको पहिलो […]
घरेलु क्रिकेट ( पुरुष )
गर या मरको खेलमा बिराटनगरले दियो काठमाण्डौलाई १५० रनको लक्ष्यविकेटनेपाल-१२ कार्तिक, सोमबार पोखरामा जारि पोखरा प्रिमियर लिग को चौथो दिनको पहिलो खेलमा बिराटनगर टाईटन्स र काठमाण्डौ रोयल्स भिड्दै छन्। […]
घरेलु क्रिकेट ( पुरुष )
सोमपालको ब्लासटर्स बिरुद्ध शरदको पल्टन पराजित : पिपिएल टि-२०विकेटनेपाल, ११ कार्तिक २०७५ – आइतबार सोमपाल कामी मार्की खेलाडी तथा कप्तान रहेको बुटवल ब्लासटर्सले पोखरा प्रिमियर लिगमा लगातार दोस्रो […]
घरेलु क्रिकेट ( पुरुष )
भिम शार्कीको अर्धशतकमा बुटवलले बनायो १५० रनभिम शार्कीले उत्कृस्ट इनिंग खेल्दै ५४ रन प्रहार गरेपछि पोखरा पल्टन बिरुद्धको खेलमा बुटवल ब्लास्टर्सले १५० रन जोडेको छ। पोखरा […]
घरेलु क्रिकेट ( पुरुष )
पिपिएलमा दिपेन्द्र ऐरीको धनगढीको पहिलो जित, बिराटनगर ७८ रनले पराजितपोखरामा जारि पोखरा प्रिमियर लिग प्रिमियर लिगमा सन्दिप लामिछानेको टोलि बिराटनगर टाईटन्स आफ्नो दोस्रो खेलमा पराजित भएको छ। प्रतियोगिताको तेस्रो […]